कोरोना संक्रमणबाट पोखराका पर्यटनकर्मी आचार्यको मृत्यु
पोखरा, २८ वैशाख – पोखराका पर्यटनकर्मी कृष्ण आचार्यको निधन भएको छ । फिस्टेल हस्पिटलमा उपचार गराईरहेका आचार्यको कोरोना संक्रमणबाट सोमवार साँझ निधन भएको परिवारले जनाएको छ ।
यसभन्दा अगाडि उनी चरक मेमोरियल हस्पिटलमा उपचार गराएर...
गण्डकीमा २४ घन्टा नबित्दै १२ को मृत्यु
पोखरा, २८ वैशाख – गण्डकीमा पछिल्लो २४ घन्टा नबित्दै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार...
जनमोर्चाको विभाजित मनस्थिति : फेरिएला गण्डकीको राजनीतिक कोर्स ?
आज बहुमतको सरकार गठन भएन भने ठूलो दलका नेताको हैसियतले मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै नियुक्त हुने सम्भावना छ ।
पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी...
कोराना कहरबीच धमाधम बिकास निर्माण काम
बागलुङ, २८ वैशाख– कोरोना संक्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तिय संस्था र नीजि क्षेत्र पूर्ण रुपमा बन्द भएको बेला विकास निर्माण भने नियमित भैरहेका छन् ।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर...
एमाले कास्की उपाध्यक्ष भण्डारीको कोरोनाबाट मृत्यु
पोखरा, २८ वैशाख – नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (माधव पक्ष) शोभाखर भण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६३ वर्षीय भण्डारीको उपचारकै क्रममा निधन भएको हो । एक हप्ताअघि कोरोना संक्रमण पुष्टि...
अक्सिजन लिन उद्योगमै पुग्न थाले संक्रमितका आफन्त ! उद्योग भन्छ,’अक्सिजन छ, सिलिन्डर छैन’
स्थलगत रिपोर्ट
पोखरा, २८ वैशाख
दृश्य १ : पोखरा अक्सिजन प्रालि
पोखरा अक्सिजन प्रालिको गेटअघि एउटा स्कुटर बत्तिँदै आयो र राकियो । स्कुटरमा २ जना थिए । स्कुटरको पछिल्तिर बसेको अर्धबैंशे पुरुषको काखमा अक्सिजन सिलिन्डर थियो ।
स्कुटर...
प्रदेश हल्लाउने बागलुङमा कांग्रेस-जनमोर्चा ‘तीतो सम्बन्ध’ : सधैँ झडप, कहिल्यै नमिल्ने !
बागलुङ, २८ वैशाख – २०७६ साल माघ १ गते । बागलुङको जैमिनी नगरपालिका १,कुश्मीशेरा बजारको सहारा खेल मैदान । प्रथम जैमिनी महोत्सवको भव्य समारोह । प्रमुख अतिथि थिए, उपराष्ट्रपति नन्दबहादुर पुन । गण्डकी प्रदेश...
कोभिड नियन्त्रणमा काँग्रेसको ध्यानाकर्षण
बागलुङ, २८ वैशाख– कोरोना संक्रमणमा सरकार संवेदनशिल बन्नुपर्ने भन्दै कांग्रेसले ध्यानाकर्षण गराएको छ । कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा सरकारले ध्यान नदिएको भन्दै बागलुङ कांग्रेसले वर्तमान सरकार नागरिकप्रति उत्तरदायी बन्न नसकेको आरोप...
प्रहरीको अक्सिजन सिलिन्डर संकलन अभियान, ५ हजार बढि संकलन
पोखरा, २७ वैशाख – नेपाल प्रहरीले देशभर अक्सिजन सिलिनडर संकलन अभियान सुरु गरेको छ । अभियान अन्तर्गत हालसम्म प्रहरीको सक्रियतामा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । जसमा १...
धनुषमा अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ
पोखरा, २७ वैशाख—पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा विनिता सर्जिकल स्टोरका संचालक भुपनारायण साहलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहा शुखिपुर नगरपालिका २ घर भई जनकपुर बस्दै आएका संचालक ३० वर्षीय साहलाई २८ थान पल्स मिटर...