सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कृष्ण थापा हस्ताक्षर नगरी बागलुङ हिडे, महासचिव हस्ताक्षर कुर्दै

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा बागलुङतर्फ हिडेका छन् । केही बेरअघि जनमोर्चाका महासचिव मनोज भट्टले आफूले सांसद थापाको हस्ताक्षर ल्याउने र प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाउने बताएका थिए...

बागलुङमा बुधबार १०२ जनामा संक्रमण पुष्टि

बागलुङ, २९ वैशाख– बागलुङमा बुधबार बिहान एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा धौलागिरी अस्पताल, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका १ सय २...

लेखनाथ नगरपालिकाको भवनमा सय बेडको आइसोलेसन युनिट

लेखनाथ, २९ वैशाख – पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा एक सय बेडको कोरोना युनिट निर्माण शुरु गरेको छ । महानगर अन्र्तगतको शिशुवा अस्पताल मातहत रहने गरी उक्त भवनमा एकसय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण...

जनमोर्चाले सांसद थापालाई कारबाही गरे बन्छ काँग्रेस सरकार

पोखरा, २९ बैशाख –राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्ट र प्रदेश अध्यक्ष शंकर बराल सहितका नेताहरुको बैठकमा सांसद कृष्ण थापाले भने, ‘म काँग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्दिन ।’ पार्टी महासचिव भट्ट र प्रदेश...

बागलुङका अधिकांश पसलमा छैन मूल्यसूची

बागलुङ, २९ वैशाख– बागलुङ बजारभित्र अत्यावश्यक सामानको व्यवसाय गर्नेले मूल्यसूची नराखेको, खाने तेलको मूल्य बढाएको र दर्ता नगरेर कर छली गरेको भेटिएको छ । बागलुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता मञ्चले...

पेट्रोलियम डिलर्सको भवनमा १० बेडको आइसोलेसन

पोखरा, २९ वैशाख– गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइसोलेसन तयार गरेको छ । कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेहरुलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेसन तयार गरिएको एशोसियसनका...

विपक्षीको हातबाट फुस्किँदै सत्ता !

पोखरा, २९ वैशाख– आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले राजीनामा दिएसँगै विपक्षीहरु उत्साहित बने । यसअघि नै अविश्वासको प्रस्तावमार्फत् हटाउन खोजेका मुख्यमन्त्रीले राजीनामा दिएर ‘स्पेस’ खाली गरेपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार...

तनहुँका स्स्थानीय तहसँग ५४ वटा अक्सिजन सिलिन्डर मात्रै

तनहुँ, २९ वैशाख– कोरोना भाइरसको दोस्रो लहर देशभर तीव्र गतिमा फैलिरहेको छ । दोस्रो लहरको रुपमा फैलिएको ‘युके भेरियन्ट’का धेरै जसो संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएको छ । अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको समाचार...

पुरानो रिसिइबी साँध्न यूवाको हत्या

बेनी, २९ बैशाख– म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानका दिलबहादुर विकको बिहेमा निम्तो मान्न बैशाख १४ गते गएका २७ वर्षीय धजेन्द्र पुन बिवाहस्थलबाटै गायब भए । हराएको १२ दिनपछि बैशाख २५ गते देवीस्थानको मार्चुला सामुदायिक वनको...

बौदीकालीकामा संकलित शतप्रतिशतमा कोरोना संक्रमण

नवलपुर, २९ वैशाख – नवलपुरको पहाडी गाउँपालिका बौदीकालीका २४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार पालिकामै स्वाब संकलन गरी परीक्षणका निम्ति पोखरा पठाइएका २४ वटा स्वाबमा सबैमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय...

-->