सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मृगौलाका बिरामीलाई नगरपालिकाको गाडी

तनहुँ, ३० वैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको संक्रमणलाई रोक्न देशका प्राय जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । तनहुँमा बैशाख २२ गते रातीदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जिल्लाका बजार क्षेत्र सुनसान छ ।...

चार्टर उडान परदेशी नेपालीमाथि ज्यादती र कालोवजारी: प्रवासी नेपाली मञ्च

पोखरा, ३० वैशाख – प्रवासी नेपाली मञ्च कतारले नेपाल सरकारले नियमित अन्तराष्ट्रिय उडान वन्द गरेर चार्टर उडानमात्रै सञ्चालन गर्नुलाई परदेशी नेपालीहरुमाथि ज्यादती र कालोवजारी भएको वताएको छ । नियमित उडानलाई प्रतिबन्ध लगाएर चार्टर उडानमात्रै सञ्चालन...

धौलागिरी अस्पताल गोर्खा वेल्फेयर ट्रसको सहयोग

बागलुङ, ३० वैशाख– गोर्खा वेल्फेयर ट्रस नेपालले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार ट्रसका प्रतिनिधिले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर र प्रमुख डा. शैलेन्द्र बिक पोखरेललाई सामग्री हस्तान्तरण...

मुस्ताङमा आजदेखि निशेधाज्ञा, मुक्तिनाथ थप १५ दिन बन्द

बागलुङ, ३० वैखाश– मुस्ताङमा बिहिबार रातीदेखि लागुहुनेगरी निशेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारीसमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेको हो । जिल्लामा कोरोनाको दोश्रो...

लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु

बागलुङ, ३० वैशाख – आजै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार (आज) विहान निधन भएको...

कोरोना संक्रमणबाट पोखराका पत्रकार गणेश पौडेलको निधन

पोखरा, ३० वैशाख – पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक...

अधिकार डिसीसीएमसीमा, बजेट पालिकामा

बागलुङ, ३० वैशाख– बागलुङमा कोरोनाका संक्रमित छिटफुट देखिन थालेपछि होल्डिङ सेन्टरका लागि धेरै छलफल भए । विदेशबाट आएकाहरु सोझै घर पुग्न नपाउन भनेर होल्डिङ सेन्टर राख्ने पहल भएको थियो । कहिले शान्ति समितिको पुरानो भवन...

बौदीकालीमा वित्तीय संस्था जेठ ४ गतेसम्म बन्द

नवलपुर, ३० वैशाख– एकैपटक संकलन गरिएका शतप्रतिशत स्वाव नमूनामा कोभिड पोजेटिभ आएपछि बौदीकालीका ८ जनामा गरिएको एन्टिजेन परीक्षण भने नेगेटिभ आएको छ । बौदीकाली ३ मा शनिबार स्वाव संकलन गरी पठाएको ४ दिनपछि मंगलबार...

संक्रमितको घरदैलोमा बेनी नगरको टोली

म्याग्दी, ३० वैशाख – कोभिड–१९ महामारी संक्रमणको दोस्रो लहरसँगै बेनी नगरपालिकाले संक्रमतिको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान चालेको छ । होम आइसोलेसनमा बसेका संक्रमतिको स्वास्थ्य अवस्था बुझ्न र चिकित्सकीय परामर्शसहित औषधी सेवन तथा...

गलकोटमा अक्सिजनसहित ११ शैयाको कोभिड अस्पताल

बागलुङ, ३० वैशाख– गलकोट नगरपालिकाले अक्सिजनसहितका ११ शैयाको अस्थायी कोभिड अस्पताल तयार गरेको छ । पहिलो चरणको कोरोना महामारीमा स्थापना भएको अस्थायी कोभिड अस्पताललाई स्तरोन्नती गरेर अक्सिजनसहितका शैया तयार गरिएको हो । पहिलो चरणमा पाँच...

-->