पोखरा, ३१ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताएकाछन् । मुस्लिम समुदायको सांस्कृतिक पर्व इद–उल–फित्र–२०७८ को उपलक्ष्यमा...