सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आइसियू र भेण्टिलेटरविहीन मुस्ताङ !

बागलुङ, ३१ वैशाख– सधैंको चिसो । गुईँठाको सहरामा ताप लिँदै बिताएको जीवन । एक दिन घुम्नेलाई आहा ! लागेपनि बाह्रै महिना कष्टकर जीवन बिताएका मुस्ताङेलाई अहिले कोरोको कहरले पिरोलिरहेको छ । स्थानीय सर्वसाधारणभन्दा देशीविदेशी...

बागलुङका ग्रामिण क्षेत्रमा कसरी फैलियो कोरोना ?

बागलुङ, ३१ वैशाख– बागलुङमा लगाएको निशेधाज्ञा दश दिन पुग्दा कोरोना संक्रमणको चेन ब्रेक हुन सकेको छैन । बरु पछिल्लो साता दैनिक एक सय जनाभन्दा धेरै मानिसमा संक्रमण फैलिएको छ । दैनिक देखिने संक्रमित सदरमुकामभन्दा ग्रामीण...

संक्रमित बोक्न बेनीका नगरप्रमुखले दिए २ निजी गाडी

म्याग्दी, ३१ बैशाख– बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कोरोना संक्रमितलाई अस्पताल पु¥याउने प्रयोजनका लागि आफ्नो २ वटा निजी गाडी उपलब्ध गराएका छन् । नगरपालिकाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि मेयर श्रेष्ठले आफ्नो निजी बोलेरो...

कोरोनाबाट एक सातामा एकैघरका तीन जनाको मृत्यु

बागलुङ, ३१ वैशाख– बागलुङको बडिगाड गाउँपालिका वडा नं. ४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरुको एक हप्ता भित्रै मृत्यु भएको हो । बडिगाड ४ को जलजलामा दुइ हप्ता अघि बिवाह...

गण्डकी प्रदेशमा बढे संक्रमित, अस्पतालमा छैन बेड !

पोखरा, ३१ वैशाख– पोखरा महानगरका ७८ वर्षीय एक पुरुष बुधबार बिहानसम्म स्वास्थ्यअवस्था राम्रै थियो । दिउँसो एक्कासि स्वास्थ्यमा सामान्य खराबी आयो । स्वास्थ्यमा अचानक खराबी आएसँगै अस्पताल भर्ना भए । अस्पताल भर्नापछि ती पुरुषमा कोरोना...

व्यासले चलाउनै सकेन पीसीआर मेसिन

तनहुँ, ३१ वैशाख– असोजको अन्तिम साता व्यास नगरपालिकालाई रोटरी क्लबले पीसीआर मेसिन उपहरा स्वरुप हस्तान्तरण ग¥यो । कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला उपहारमा पाएको मेसिनले पीसीआर परिक्षणमा सहजता हुने तमाम जिल्लावासीको आशा थियो ।...

बागलुङमा थप १५ दिन निशेधाज्ञा हुने

बागलुङ, ३० वैशाख–जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीले बागलुङमा थप १५ दिन निशेधाज्ञा लगाउनकाालागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बिहिवार बसेको समितिको बैठकले यस पटकको निशेधाज्ञा कडा पार्नुपर्ने...

कोरोनाले गण्डकीमा लियो थप १४ जनाको ज्यान !

पोखरा, ३० वैशाख– कोरोनाबाट गण्डकीमा थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना पोखराकै छन् । यतिबेला पोखरामा संक्रमण ह्वात्तै बढेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका पोखरा १७ का ७३ वर्षीय पुरुष,पोखरा...

तमानखोलाको पानी उपयोगले गाउँनै झिलीमिली

बागलुङ, ३० वैशाख– ढोरपाटन नगरपालिका–९ खुंगाका दीर्घलाल गैरेको घरमा अहिले झिलीमिली बत्ती छ । धिपीधिपी बल्ने बत्ति बालेको लामो समय पछि उनको घर भिलिमिली भएको हो । खुंगामा केन्द्रिय प्रसारण लाईन पुगेको छैन । स्थानीय...

पूर्व गाविस अध्यक्षसहित एकैदिनमा तीन जनाको मृत्यु

बागलुङ, ३० वैशाख– बागलुङको ढोरपाटन नगरपालिका–९ साविकको बोबाङ गाउँ विकास समितिका पूर्व अध्यक्ष शेरमान घर्तिको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारत उनको बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय...

-->