सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आहा ! ढोरपाटनको सुन्दरता

टीकाधाराका भीरमा बुकी काटेर पाणाबाच्छा पाल्न नपर्दासम्म खर्च बोकेर फागुनेको द्यौराली काट्न नपरेसम्म यी निक्कै सुन्दर लाग्नेछन् ! सुर्तिबाङसित कुनै सहकार्य गर्नुपर्दैन जबसम्म दिजाबाट झाँप्रो काट्न महवीर, ङन्जापुरतिर उकालो लाग्न नपरेसम्म वा, ठेकाभाँडा बोकेर दहतिरको बाटो सोझ्याउनु नपरेसम्म टाढैबाट हेर्दा यी...

कांग्रेसले एम्बुलेन्स चलायो

पोखरा, २ जेठ– नेपाली कांग्रेस कास्कीले शनिबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो ।कास्की कांग्रेसका...

अन्यौलमा गण्डकीको बजेट

पोखरा, २ जेठ– प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक दायित्व हो । गण्डकी प्रदेश सरकार उस्तै गतिले चलेको भए यतिबेला बजेट निर्माणको माचो हुन्थ्यो । यसअघि नै पूर्वतयारीका कार्यक्रमहरु भइसकेका...

घरको छतमै लटरम्मै तरकारी

म्याग्दी २ जेठ– कोरोनाको दोस्रो लहरका कारण नेपाका धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । निश्चित समय बाहेक अरु समयमा बजार खुल्दैन । बजारमा निस्केपनि कोरोना संक्रमण हुने जोखिम उत्तिकै छ । यस्तो अवस्थामा...

पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष शर्मालाई पितृशोक

पोखरा, १ जेठ- नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ । शर्माका पिता गंगाधर शर्मा चपाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती- ९ मा निधन भएको...

१० दिनमा एकै परिवारका चार जनाको मृत्यु

बागलुङ, १ जेठ– वैशाख १७ गते सास फेर्न अफ्ठेरो भएपछि उनलाई धौलागिरी अस्पताल बागलुङ ल्याईयो । कोरोनाको आशंकामा लिईएको स्वाव परीक्षणमा वैशाख १८ गते संक्रमण पुष्टि भयो । अस्पतालको सघन उपचारकक्षमा उपचारहुँदा हुँदै उनको वैशाख...

म्याग्दीका एकैदिन थपिए २ सय ३० संक्रमति

बेनी, १ जेठ– म्याग्दी जिल्लामा हालसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सक्रमति थपिएका छन् । जिल्लाबाट स्बाब संकलन गरी अञ्चल अस्पताल बागलुङमा पठाइएकोमा स्बाबको पिसिआर र एन्टीजेन विधिबाटबाट गरिएको परीक्षणमा २ सय ३५ जनामा कोरोना...

कोभिडले आमा खोस्दा बालिकाको अवस्था गम्भीर

पोखरा, १ जेठ – कोभिड संक्रमणको कारण पोखरामा एक गर्भवतीको ज्यान गएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख भएकी तनहूँ भिमादकी २२ वर्षीया युवतीले संक्रमणको कारण पोखरा स्वास्थ्य...

पत्रकार महासंघ गण्डकीले सुरु गर्यो १ करोडको कल्याणकारी कोष

पोखरा, १ जेठ – विपतमा परेका पत्रकार/सञ्चारकर्मीलाई सहयोग गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले १ करोडको ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार वसेको तेस्रो वैठकले १ करोड...

पोखरामा निषेधाज्ञामा थप कडाइ

पोखरा १ जेठ– कोरोनाको दोस्रो भेरियन्ट देखिएसंगै पोखरामा थप कडाइका साथ निषेधाज्ञा थप गरिएको छ । वैशाख अन्तिमसम्म निषेधाज्ञा गरिएपनि कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण निषेधाज्ञा थप गरिएको थियो । आज विहान ५ बजे...

-->