सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नवलपुरमा थप १० दिन निषेधाज्ञा

नवलपुर, ४ जेठ– नवलपुरमा १० दिन निषेधाज्ञा थप हुने भएको छ । निषेधाज्ञा अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालय नवलपुरले जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।...

गोरखा अस्पतालमा अक्सिजन उत्पादन सुरु, ५० शैयामा आपूर्ती

गोरखा ४ जेठ – गोरखा जिल्लामा अक्सिजन प्लाण्ट जोडिएको छ । प्लाण्ट जोडिएसंगै अक्सिजन उत्पादन सुरु भएको हो । यो अक्सिजन अव सिधै विरामीको वार्डसम्म पुग्ने भएको छ । सोमबार मात्रै विरामीको शैयासम्म अक्सिजन...

धौलागिरी अस्पतालमा २५ थान सिलिण्डर थपिए

बागलुङ, ३ जेठ– धौलागिरी अस्पताल बागलुङमा २५ थान अक्सिजन सिलिण्डर थप भएका छन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि सोमबार अक्सिजन सिलिण्डर पठाएको हो । १ सय ४ थान सिलिण्डर रहेको अस्पतालमा सोमबार थपिएका...

लुम्बिनी प्रदेशका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं, ३ जेठ – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको...

देवघाटमा संक्रमितको शव डोजरमा बोकेर जलाईयो

तनहुँ, ३ जेठ– आईतबार राती साढे ८ बजे देवघाट गाउँपालिका–५ की ६८ बर्षीया महिलाको मृत्यु भयो । कोरोनाको शंका लागेपछि आईतबार दिउँसो नै उनको स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पठाईएको थियो । सोमबार...

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

पोखरा, ३ जेठ– गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय...

प्रयोगशलामा जनशक्ति अभाव, थुप्रिन थाल्यो स्वाव

बागलुङ, ३ जेठ– बिहान आँखा मिच्दै प्रयोशाला पुगेका नारायण कोईराला रातको दश बजेपछि मात्रै प्रयोगशलाबाट बाहिरीन्छन् । धौलागिरी अस्पतालको आरटी पिसिआर प्रयोगशालाका प्रमुख कोईराला मात्रै होईन त्यहा काम गर्ने रश्मी शर्मा र अर्जुन क्षेत्रीको...

‘पालिकाको सक्रियता संक्रमणबाट जोगिने उपाय’

बागलुङ, ३ जेठ– दुई साताअघि ताराखोला गाउँपालिकाकी एक जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भयो । उनको मृत्युसँगै गाउँमा संक्रमण फैलियो । सातादिनमै गाउँका ४८ जना सक्रिय संक्रमित पुगे । अहिले समस्या भएका १४ जना आइसोलेसनमा छन्...

निशेधाज्ञाले अदालतका सेवा प्रभावित, बन्दीप्रत्यक्षीकरण मात्रै

बागलुङ, ३ जेठ– बैशाख २१ देखि सुरु भएको निशेधाज्ञालाई थप कडाइ गरिएकोले बागलुङका अदालतले बन्दीप्रत्यक्षीकरण र अत्यावस्यक मुद्दा मात्रै हेर्ने भएका छन् । उच्च अदालत पोखरा, बागलुङ इजलासले जारी गरेको सूचनामा मुलुकी फौजदारी संहिता २०७४...

सल्लाको रुखमुनी लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला

पोखरा, ३ जेठ – बागलुङको बरेङ गाउँपालिका १ सल्लेरी सामुदायिक वनमा लुकाइ राखेको ३ थान एक नाले भरुवा बन्दुक फेला परेको छ । वनमा हातहतियार लुकाई राखेको भन्ने खवर प्राप्त भएपछि प्रहरी बरेङ पुगेको...

-->