सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

विदेशमा छाक कटाएर कोरोना नियन्त्रणमा सहयोग

पर्वत, ४ जेठ– पर्वतको जलजला गाउँपालिकालाई कोरोना महामारीसँग जुध्न विदेशमा रहेका विद्यार्थीले सहयोग गरेका छन् । पढाईका बेला हुने फजुल खर्च कटाएर उनले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । जलजला गाउपालिका–४ घर भई अष्ट्रेलियामा...

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

पोखरा,४ जेठ–अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहरको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजना हुदौँ आएको म्याराथन...

पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

पोखरा, ४ वैशाख– पोखरा महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव...

कवासोतीमा दुई संक्रमितको मृत्यु

नवलपुर, ४ जेठ– नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कावासोतीका एक महिला र अर्का एक जना पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनायो । अस्पतालका मेसु...

दाताले दिँदा एम्बुलेन्स, सञ्चालनमा आउँदा सार्वजनिक सवारी !

बागलुङ, ४ जेठ– दातासँग एम्बुलेन्स भनेर ल्याईएको गाडी भाडाको सवारीमा परिणत भएको छ । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा जापानको सामाजिक संस्था ‘सन्स वल्र्ड भिजन’ले एम्बुलेन्स भनेर अनुदानमा दिएको बुलेरो जीप सार्वजनिक सवारीको रुपमा प्रयोगमा...

संक्रमणपछि अवहेलनाको त्रास

सामाजिक अवहेलनाकै त्रासले कतिपय लक्षण भएका संक्रमितले जाँच गर्न नमान्ने, रोग लुकाउने गरिरहेका छन् । बागलुङ, ४ जेठ– झण्डै एक महिनाअघि बागलुङ नगरपालिका १४ नारायणस्थानमा कोरोना फैलियो । विदेशबाट आएका गाउँका केही युवाको सम्पर्कमा आएका...

मुस्ताङमा कोरोनाले मृत्यु हुनेको संख्या तीन पुग्यो

मुस्ताङ, ४ जेठ– हिमाल पारीको जिल्ला मुस्ताङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । जोमसोम अस्पतालमा सोमबार कोरोना सक्रमणबाट थप एक ब्यक्तिको मृत्युु भएको हो । थासाङ गाउपालिका–५ घर भई घरपझोङ गाउँपालिका ३...

बागलुङमा १३० जनामा संक्रमण पुष्टि

बागलुङ, ४ जेठ– बागलुङमा मंगलवार १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङका अनुसार धौलागिरी अस्पतालमा आएका...

धौलागिरी अस्पतालमा दुई संक्रमितको मृत्यु

बागलुङ, ४ जेठ– बागलुङमा मंगलवार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचारकक्षमा उपचार गराईरहेका एक महिला र अर्का एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जिल्लाको...

लकडाउन पालना भएन, आजदेखि अझै कडा

पोखरा, ४ जेठ – कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको र त्यसको ‘चेनब्रेक’ गर्न भन्दै विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । तर, अत्यावश्यकबाहेकका भिडभाडजन्य कामकाज बन्द गर्दा पनि सडकमा मान्छेहरुको ताँती देखिन छाडेको...

-->