तनहुँ, ५ जेठ– देशभर कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । दैनिक हजारौं संक्रमित थपिएका छन् । सयौंले ज्यान गुमाएका छन् । कोरोनाबाट बच्न अस्पतालको शैयामा हजारौंसंक्रमित छट्पटाइरहेका छन् ।
कोरोनाबाट च्वाट्टै निको...
धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थपिने
बागलुङ, ५ जेठ– अर्थ मन्त्रालयले धौलागिरि अस्पतालका लागि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम अस्पतालमा आउनका लागि तोकिएको कार्ययोजनासहित कार्यक्रम बनाउनु पर्नेछ ।
धौलागिरि अस्पताल व्यस्थापन...
लमजुङ भूकम्प अपडेट : १२ घरमा क्षति, दोस्रो धक्का महशुस
पोखरा, ५ जेठ– लमजुङमा भूकम्प जाँदा १२ वटा घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ डिएसपी गंगा थापाकाका अनुसार भुकम्पबाट अहिलेसम्म ४ जना घाइते भएको खुलेको छ ।
डिएसपी थापाका अनुसार घाइते हुनेमा...
लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते
लमजुङ, ५ जेठ – बुधबार विहानै लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लामा ठुलो क्षति नपुराए पनि सामान्य क्षति भने भएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगा थापाका अनुसार अहिलेसम्म ७ घरमा...
प्रहरीको चुकेको अनुसन्धान : कास्कीमा लापरवाहीका दुई घट्ना !
अनुसन्धानमा प्रहरीको गम्भीर गल्ति: पहिले गोली प्रहारलाई होइन भनियो, पछि गोली नै भएको पुष्टि, अर्को हत्या घटनालाई आत्महत्या भनियो । तर, हत्या नै भएको सिसिटिभी फुटेजमा कैद ।
पोखरा, ५ जेठ – कतै केही घटना...
‘मुभ’ हुँदै मुख्यमन्त्री, आजैै मन्त्रिमण्डल विस्तार !
पोखरा, ५ जेठ – राजीनामापछि पनि पुनर्नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना संक्रमण भएर होम आइसोलेसनमा छन् । बैशाख २२ मा कोरोना संक्रमण पुष्टि भएका मुख्यमन्त्री गुरुङको पछिल्लो कोरोना परीक्षण नतिजा अझै नेगेटीभ आइसकेको...
लमजुङ केन्द्र विन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प
पोखरा, ५ जेठ– बुधबार बिहान लमजुङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गण्डकी प्रदेशका सबै...
बागलुङ भकुण्डेका थापा विश्वकप छनोट खेलमा चुनिए
बागलुङ, ४ जेठ – इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि बागलुङ-१० भकुण्डेका कमल थापा छनौट भएका छन् । घोषणा गरिएको नेपाली राष्ट्रिय फुटबल टोलीमा बागलुङका थापाले पहिलो पटक स्थान पाएका हुन्...
कोभिडविरुद्ध संघसंस्था : हल्ला कि हातेमालो ?
पोखरा, ४ जेठ– डा. भगवान कोइरालाले २ वर्षअघि सातै प्रदेशमा विशिष्टकृत बाल अस्पताल बनाउने घोषणा गरे । अस्पताल बनाउन जग्गा खोजिरहेका डा. कोइरालाले साविकको लेखनाथ नगरपालिका रहेको भवन रोजे । भवनसँगै रहेको ३७ रोपनी...
‘समयमै अस्पताल पुगें र पो जोगिएँ’
बेनी, ४ जेठ – म्याग्दीको मंगला गाउँपालिका–अर्मन छिस्वाङका ६० वर्षीय मीनबहादुर मल्लको आमा बितेपछि मृत्यु संस्कारकै क्रममा अचानक बिरामी भए । बैशाख १६ बिहान किरियामै बसेकोबेला हल्का ज्वरो आउने, टाउको र शरीर दुख्ने लगायतका...