बागलुङ, ६ जेठ– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकालागि शेयर निस्कासन गर्ने भएको छ ।
संस्थाले सर्वसाधारणकालागि छुट्टाएको ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण शेयर सार्वजनिक निस्कासन गर्ने भएको छ । सो...
आमाको स्मृतिमा कोरोना कोषमा ५० हजार
बागलुङ, ६ जेठ– बागलुङको बरेङ गाउँपालिकाको एक परिवारले आमाको स्मृतिमा कोरोना महामारीसँग जुध्न गाउँपालिकालाई नगद सहयोग गरेको छ ।
बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीर भेडीखोर घर भई रोजगारीको शिलशिलामा हाल स्पेनमा रहेका स्पेन नेपाली...
एक दशकमा चम्किएको च्यवनधाम
तनहुँ, ६ जेठ– पृथ्वी राजमार्ग मुन्तिरको सेती नदीको तिर । जताततै ढुंगैढुंगा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने शुक्लागण्डकी नगरपालिका...
कास्कीमा जेठ १४ सम्म लकडान थपियो
पोखरा, ५ जेठ– कास्कीका जेठ १४ गतेसम्मका लागि लकडाउन थप गरिएको छ । कोरोनाको संक्रमण दर दैनिक उकालो लाग्दै नियन्त्रणमा नआएपछि लकडाउन थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
प्रशासनद्वारा जारी सूचनामा आफू...
यस्तो छ गण्डकी प्रदेशका मन्त्रीहरुको नयाँ कार्यविभाजन
पोखरा, ५ जेठ – गण्डकी प्रदेशको बुधबार विस्तार भएको मन्त्रिमण्डलमा मन्त्रीहरुको नयाँ कार्यविभाजन गरिएको छ ।
किरण गुरुङले अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामशरण बस्नेतले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात...
अस्पतालबाट आउने धुँवाले स्थानीय आजित
बागलुङ, ५ जेठ– ‘मध्य रातमा घरभित्र पस्ने धुलोसहितको धुँवाले दमको समस्या भएका जेष्ठ नागरिकलाई सास फेर्नै कठिन बनाउँछ । जलेर पड्किने बोटलहरु र प्लास्टिकको आवाजले बम पड्केको महसुस हुन्छ । स–साना केटाकेटी कयौं पटक...
गण्डकीमा अब ११ मन्त्रालय
पोखरा, ५ जेठ– गण्डकी प्रदेशका पुनर्नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्दै ५ जना मन्त्री नियुक्त गरे । पुनर्नियुक्त भएका भएका सबै मन्त्री पुरानै अनुहारका छन् । तर, जिम्मेवारी भने अर्थमन्त्री किरण गुरुङ र...
मुआथाईका प्रशिक्षक गोदार पोखरा महानगर खेलकुद अध्यक्ष
पोखरा,५ जेठ– नेपाल मुआथाईका राष्ट्रिय प्रशिक्षक दिपक गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्षमा मनोनयन भएका छन । आफ्नो जिवन नै खेलकुदमा समर्पित गरेका गोदारलाई बुधवार महानगर खेलकुद विकास समिति अध्यक्षमा मनोनयन गरेको हो...
राजिव गुरुङ पुनः खेलकुद मन्त्री
पोखरा,५ जेठ– राजिव गुरुङ (दिपक मनाङे) पुनः गण्डकी प्रदेश खेलकुद मन्त्री बनेका छन् । यस अघि १० दिनका लागि मात्र मन्त्री बनेका मनाङे पुनः मन्त्री बनेका हुन । गण्डकी प्रदेशमा मुख्य मन्त्री पृथ्वी सुब्बा...
ब्यक्तिगत खर्चमा औषधि लिएर निर्वाचन क्षेत्र पुगे सांसद पौडेल
बागलुङ, ५ जेठ – जिल्लाको क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेल ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री लिएर आफै निर्वाचन क्षेत्रमा पुगेका छन् । कोभिड-१९ को महामारीका बेला सांसद पौडेल अत्यावश्यक स्वास्थ्य सामग्री लिएर बागलुङको...