सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कोरोना संक्रमतिलाई गाउँलेको निशुल्क भोजन

बेनी, ७ जेठ– गाउँतिर संक्रमति भेटिए त्रसित हुने तथा सामान्य लक्षण देखिँदा नै संक्रमितको ट्याग लगाउनु नौलो हैन । अपमान र तिरस्कारको डरले समस्या लुकाउनुको कारण पनि यही हो । तर, म्याग्दीको एक गाउँमा...

स्थानीयमा त्रास छर्दै सिजी !

नवलपुर, ७ जेठ– ठूलालाई चैन, सानालाई ऐन भन्ने उखानको चरितार्थ कोरोना भाइरस नियन्त्रण र रोकथाममा पनि लागु भएको छ । नवलपुरको देवचुलीमा रहेको सिजी उद्योगले अत्यावश्यक बाहेकका अन्य सेक्सन समेत सञ्चालन गरेर यो उखानलाई...

कोरोनाबाट पोखरामा बागलुङका दुई जनाको मृत्यु

बागलुङ, ६ जेठ– कोरोना संक्रमणबाट विहिवार बागलुङका दुइजनाको मृत्यु भएको छ । दुवै जनाको पोखरामा मृत्यु भएको हो । गलकोट नगरपालिका वडा नं. ६ का ७० बर्षिय पुरुषको बिहिवार साँझ मृत्यु भएको हो । अर्का...

संघियताका विज्ञ डा. खिमलाल देवकोटाको राष्ट्रिय सभामा इन्ट्री

पोखरा, ६ जेठ- संघियताका विज्ञ डा. खिमलाल देवकोटाको राष्ट्रिय सभामा इन्ट्री भएको छ । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी भएका...

नवनियुक्त मन्त्री लम्सालद्धारा पदभार ग्रहण

पोखरा, ६ जेठ– गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षण मन्त्री विकास लम्सालले आज पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार गरहरण गर्दै उनले जनताले अनुभूतिगर्ने किसिमको सेवा प्रवाह गर्नु...

पोखरामा अबैध ल्याव सञ्चालनमा

पोखरा, ६ जेठ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा ८, नयाँबजारमा रहेको विध ल्याब अवैध भएको जनाएको छ । सो ल्याबले कोभिड–१९ को परीक्षण गरिरहेकोमा आपत्ति जनाउँदै मन्त्रालयले तत्काल परीक्षण रोक्न निर्देशन पनि दिएको छ...

मोनाले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर पठाउने

बेनी, ६ जेठ – म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रियले श्वासप्रश्वासमा समस्या भएका कोरोना संक्रमितको उपचारका लागि म्याग्दीमा १२ वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ । आइतबार भएको भच्र्युअल बैठकमा म्याग्दीमा कोरोना संक्रमितको संख्या ह्वात्तै...

हेमजाका २१० जनाको स्वाब संकलन

पोखरा, ६ जेठ– हाम्रो परिर्वतन नेपालले पोखरा २५, हेमजामा निःशुल्क स्वाब संकलन अभियान चलाएको छ । कोरोना भाइरस घरघरमा फैलिएको अवस्थामा हाम्रो परिवर्तन नेपालले २ सय १० जनाको स्वाब संकलन गरेको हो । निःशुल्क...

मापदण्ड पालना गर्दै फिल्डमा खटिंदै संक्रमित स्वास्थ्यकर्मी

बागलुङ, ६ जेठ– गलकोट नगरपालिका वडा नं. ७ मल्म स्वास्थ्य चौकीमा कार्यरत अनमी अनिता कार्कीलाई बैसाख २३ गते कोरोना संक्रमण भयो । संक्रमणका कारण उनी होम आइसोलसनमा बसेकी थिइन् । उनले आफ्नो पहिचान गोप्य राख्न...

तनहुँमा निजी निर्माण कार्यमा रोक

तनहुँ, ६ जेठ– तनहुँ प्रशासनले निर्माण कार्यमा कडाइ गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि बुधबारदेखि सरकारी योजना तथा आयोजना बाहेकका निर्माण कार्य स्थगित गर्न आदेश जारी गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन...

-->