सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

राष्ट्रपतिको कदम विरुद्ध पोखरामा नेविसंघको मसाल जुलुस

पोखरा, ८ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा गरेको संसद् विघटनको विरुद्धमा पोखरामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मसाल जुलुस निकालेको छ । राष्ट्रपतिले नेपाली जनताको धज्जी उडाउदैँ संविद्यान विपरीत कदम चालेको भन्दै नेविसंघ कास्कीले पोखरा...

निशेधाज्ञामा पनि कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रको काम जारी

बागलुङ, ८ जेठ– कोभिड–१९ महामारीका कारण निषेधाज्ञा भएपनि सदरमुकाम बागलुङ बजारदेखि जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा जोड्ने सडक कालोपत्रेको काम धमाधम भैरहेको छ । निर्माण कम्पनी कर्ण विल्डर्सले कालोपत्रेको काम सकेर सहायक सडकहरुमा ढलानका काम गरिरहेको...

सम्पर्क विहिन निराजन वेगनासतालमा मृत भेटिए

पोखरा, ८ जेठ – पोखरा महानगरपालिका २६ जलधारेका ३१ वर्षीय निराजन ढुङ्गाना शुक्रवारबाट परिवारको सम्पर्कमा आएनन् । घरबाट ग १९ प ६१८८ नम्बरको स्कुटरमा निस्किएका निराजनको शनिवार शव फेला परेको छ । सम्पर्क विहिन...

हाम्रो परिवर्तन नेपालद्धारा खाद्यन्न वितरण

पोखरा, ८ जेठ – हाम्रो परिवर्तन नेपालले कोरोना महामारीको कारण ठप्प भएको दैनिक जीवनीमा राहत प्रदान गर्ने अभियान चलाएको छ । लामो समय देखि लकडाउ भएको कारण संस्थाले पोखराका ४५ घरपरिवारलाई खाद्यन्न सहयोग गरेको...

सहकारी बोर्डका सहअध्यक्ष पौडेलले दिए धौलागिरी अस्पताललाई अक्सिजन सिलिन्डर

बागलुङ, ८ जेठ – राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि अक्सिजन सिलिण्डर सहयोग गरेका छन । कोरोना भाईरस (कोभिड–१९)को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान...

जो संक्रमितको शव अन्त्येष्टि गर्छन् र पुण्य कमाउँछन् !

पोखरा, ८ जेठ– कोभिडले गएको जेठ २६ गते स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको ज्यान गयो । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हल्लीखल्ली मच्चियो । उनको शव व्यवस्थापन कसरी र कहाँ गर्ने भन्ने निक्र्यौल हुन समय...

सरोकारवालाको एकै स्वर : ‘संस्थागत आइसोलेसन नै प्रभावकारी’

बागलुङ, ८ जेठ– बागलुङका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रमुखले होम आइसोलेसनभन्दा संस्थागत आइसोलेसन व्यवहारिक भएको भन्दै संस्थागत आइसोलेसन निर्माण र बिरामीको व्यवस्थापनलाई दिएका छन् । शुक्रबार जिल्ला समन्वय समितिको समन्वयमा भर्चुअल माध्यामबाट बसेको बैठकमा...

चार वर्षमा चार किलोमिटर कालोपत्रे

बागलुङ, ८ जेठ– स्थानीय सरकार गठन भएपछि बितेका चार वर्षमा जिल्लाको जैमिनी नगरपालिकाले चार किलोमिटर पक्कि सडक र साढेचार किमी पक्की नाली निर्माण गरेको छ । जैमिनीमा एक मिटर समेत कालोपत्र सडक थिएन । स्थानीय...

कोरोना महामारीमा प्रधानमन्त्रीको गाईजात्राः सांसद सापकोटा

पोखरा, ८ जेठ – बागलुङबाट निर्वाचित एमाले गण्डकीका सांसद इन्दलाल सापकोटाले राजनीति कुनै पनि विधि सिद्धान्तमा नहिँडेको टिप्पणी गरेका छन् । ‘राजनीति कुनै विधि, सिद्धान्त, नीतिमा रहेन, यहाँ जालझेल, षडयन्त्र र अपराध मात्रै छ’,...

नुभिव हत्या प्रकरण : दुई थुानामा, एक जना सुधार गृहमा

पोखरा, ८ जेठ – वैशाख ४ गते पोखरा लेकसाइडमा निर्घात कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका आरोपितलाई कास्की जिल्ला अदालतले २ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ भने एक जनालाई बाल सुधार...

-->