नवलपुर, ९ जेठ– नवलपुरको गैँडाकोट १ बृटिस क्याम्पमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीलाई खुर्पा प्रहार गरेका छन् । खुर्पा प्रहारबाट आमा–छोरी घाईते छन् । आईतवार बिहान घरायसी विवाद हुँदा ६३ बर्षीय पुरुष हर्कबहादुर...
मकै जोगाउन किसानको बाँदर हेर्ने पालो
बागलुङ, ९ जेठ– मकै लगाएको महिना दिन नहुँदै जैमिनी नगरपालिका १, कुश्मीशेराको ठुलाखेत फाँटैभरीका विरुवामा गवारोको समस्या देखियो । कृषि प्राविधिकको सहयोगमा विषादीको प्रयोग गरेर किसानले बिरुवा बँचाए ।
मकैको बीउ खोस्रेर बाँदरले खाँदा पहिलो...
प्रशासनको आदेशलाई सत्तारुढ सांसदकै वेवास्ता !
पोखरा, ९ जेठ– विवेकशील साझा पार्टी पोखरा महानगर कमिटीले जेठ २ गतेबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत विरामी, कुरुवा र स्वास्थ्यकर्मीका लागि खानाको व्यवस्था ग¥यो । ‘संक्रमितलाई तातो भात’ नाम दिएर चलाइएको उक्त अभियानमा...
धौलागिरि हिमालबाट ५ हजार किलो फोहोर संकलन
बेनी, ९ जेठ – संसारको सातौं अग्लो धौलागिरि हिमालको आरोहणमा निस्किएका आरोहीले गरेको फोहोरको डंगुर नेपाली सेनाको एक टोलीले संकलन गरेको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा रहेको ८ हजार १६७ मिटर...
संक्रमण घटाउन बडिगाडमा कडाइ
बागलुङ, ९ जेठ– कोरोना संक्रमणलाई उपचारमार्फत निको पार्ने र थप फैलन नदिन बडिगाड गाउँपालिकाले रणनीति बनाएको छ । कोरोनाको दोस्रो लहरबाट बडिगाड सबैभन्दा बढी प्रभावित पालिका हो । यहाँ ९ जनाको मृत्यु भइसकेको छ...
बागलुङ गलकोटमा होम आईसोलेसनमा रहेका संक्रमित महिलाको मृत्यु
बागलुङ, ९ जेठ – जिल्लामा कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका एक महिलाको आईतवार विहान मृत्यु भएको छ ।
गलकोट नगरपालिका-२ नरेठाटीका ६६ वर्षीया महिलाको आइतबार बिहान ८ बजे निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत...
कावासोतीमा बुलेरो दुर्घटना : नेपाली सेनाका ६ जना घाईते
नवलपुर, ९ जेठ– नेपाली सेनाको टोली बोकेर काठमाण्डौतर्फ जाँदै गरेको बुलेरो जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आईतवार बिहान नवलपुरको कावासोतीमा भे१ज ३८४ नम्वरको बुलेरो जीप दुर्घटना भएको हो । पूर्वपश्चिम...
बेनी अस्पतालमा आन्द्रा काटेर जोडियो
बेनी, ९ जेठ– बेनी अस्पतालमा पहिलोपटक हर्नियामा अड्केको आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफलतापूर्वक गरिएको छ । पर्वतको जलजला गाउँपालिकाका–३, का ४२ वर्षीय एक पुरुषको हर्नियामा आन्द्र अड्केको र बटारिएपछि आन्द्रोको केही भाग मरेको अवस्थामा...
समाचार विश्लेषण : छन् त केबल सत्ताका भोका !
पोखरा, ९ जेठ – सत्ताको च्याँखेदाउमा प्रधानमन्त्री केपी ओलीले फेरि झेली गरेका छन् । तत्कालीन नेकपा रहँदा संसदीय दल, केन्द्रिय समिति, स्थायी समिति र सचिवालयमा स्पष्ट अल्पमत छल्ने ओलीले संसद विघटन गरेका थिए ।
संसद...
सर्वदलीय सरकार बनाऔं : मुख्यमन्त्री गुरुङ
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेसले सहमति जनाए गण्डकीमा सर्वदलीय सरकार बनाउन आफू तयार भएको घोषणा गरेका छन् । यद्यपि, उनले आफ्नो पहिलो प्राथमिकता चाहिँ बामपन्थी सरकार नै भएको पनि लुकाएनन् ।
‘सकिन्छ सर्वदलीय सरकार बनाउने, कांग्रेस...