सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

विवाइसी र फेयरमेडद्वारा स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, ७ जेठ– भीमापोखरा युवा क्लब (विवाइसी) बागलुङ र फेयरमेड फाउण्डेसन नेपाल गण्डकी प्रदेशले बागलुङका नगरपालिका तथा गाउँपालिका तहमा कोरोना सक्रमण नियन्त्रणका लागि विभिन्न सामाग्री सहयोग गरेको छ । जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले ती...

गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड

पोखरा, ७ जेठ – गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । शुक्रबार मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्दै...

गण्डकीमा थप १९ को मृत्यु, एक हजार ५३ सङ्क्रमित थपिए

पोखरा, ७ जेठ – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु...

स्याङ्जामा संक्रमितलाई आयुर्वेदीक औषधि

स्याङ्जा, ७ जेठ– स्याङ्जाका कोभिड १९ बाट संक्रमित बिरामीहरुलाई आयुर्वेदीक औषधि वितरण थालिएको छ । स्थानीय पालिकाको समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले संक्रमितहरुकालागि आयुर्वेदीक औष्धि वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले जनाएको...

पीसीआर परीक्षण नबढ्दा गाउँभरी संक्रमित

बागलुङ, ७ जेठ– ढोरपाटन नगरपालिकामा तत्कालिन गाविस अध्यक्षसहित ४ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । मृत्यु हुनेमा दुई जना युवा छन् । संक्रमण भुसको आगोझै सल्किएपनि नगरपालिकाले पीसीआर गर्ने काममा अझै आलटाल गरिरहेको छ...

होम आइसोलेसन प्रभावकारी बनाउन घर–घरमै भेट

बागलुङ, ७ जेठ– होम आइसोलेसनलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र स्वास्थ्यकर्मीले घरभेट कार्यक्रम सञ्चालन गरेका छन् । बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका लगायतका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले संक्रमितको अवस्था बुझ्न घरदैलो कार्यक्रम थालेका हुन् । बागलुङ नगरपालिका वडा...

अस्पताल ल्याईंदै गरेका संक्रमितको बाटोमा मृत्यु

बागलुङ, ७ जेठ– कोरोना संत्रमित बागलुङको काठेखोला गाउँपालिका–७ रेशका ८२ बर्षिया पुरुषको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ । जेठ २ गते कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा बसेका ती पुरुषको स्वास प्रस्वासमा...

माननीयज्यू, सस्तो प्रचार कि ‘पोलिसी’ ?

समाचार टिप्पणी बागलुङ, ७ जेठ– एक वर्षअघि कोरोना महामारीको पहिलो लहर चलेका बेला बागलुङको काठेखोला गाउँपालिकाले चिकित्सकको खोजी ग¥यो । गाउँपालिकाले नै सेवा सुविधा उपलव्ध गराउने गरी करार सेवामा नियुक्त गर्न विज्ञापन गरेको भएपनि कसैले...

हामी नै ल्याउँछौ खोप : परिषद्

पोखरा, ७ जेठ– पोखरा पर्यटन परिषद्ले आफ्नै पहलमा मजदुरहरुलाई कोभिडविरुद्धको खोप जुटाउने घोषणा गरेको छ । परिषद्ले खोप आयातमा सहजीकरण र समन्वय गरिदिन सरकारसँग माग पनि गरेको छ । अध्यक्ष गोपीबहादुर भट्टराईद्धारा बिहीबार जारी विज्ञप्तिमा...

फेवा मुहानको बालुवा बेच्न निजी कम्पनीलाई जिम्मा

पोखरा, ७ जेठ– फेवाताल मुहानका रुपमा रहेका हर्पन, बेत्यानी, घाँटीछिना, र लौरुक खोलाबाट बगेर आएका गेग्य्रान सीधैं तालमा मिसिँदै तालको आकार बर्सेनि घट्दै गएको तथ्यांक छ । तथ्यांकअनुसार फेवातालमा वर्षेनि १ लाख ४२ हजार...

-->