सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मध्यावधि र कृष्ण थापा दुबै रोज्न सक्दैनौं : राजमो महासचिव

पोखरा, ११ जेठ– राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गण्डकीका आफ्ना सभासद कृष्ण थापालाई थप कारवाही गर्ने संकेत गरेका छन् । ‘गण्डकीको हकमा हामीले कि कृष्ण थापालाई रोज्नुपर्छ कि मध्यावधि रोज्नुपर्छ, हामी कृष्ण थापा र मध्यावधि...

मुख्यमन्त्री गुरुङले वोलाए सर्वदलीय बैठक, स्वास्थ्य मन्त्रालयका सचिवको प्रस्तुति !

पोखरा, १० जेठ – सदनमा विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अगुवाइमा सोमवार सर्वदलीय बैठक बसेको छ । प्रदेश नीति तथा यो्जना आयोगको सभाहलमा जारी बैठकमा कोभिड नियन्त्रणसँग सम्बन्धित छ ।...

जलजलाका संक्रमित पुरुषको धौलागिरी अस्पतालमा मृत्यु

बागलुङ, १० जेठ– पर्वतको जलजला गाउँपालिका–५ का ८८ बर्षिय संक्रमित पुरुषको धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको छ । वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका ती पुरुषको सोमबार...

चेनब्रेक गर्न रायडाँडामा कन्ट्रयाक्ट ट्रेसिङ

बागलुङ, १० जेठ– कोरोना संक्रमितको कन्ट्रयाक्टमा आएकाहरुलाई पीसीआर गरेर चेन ब्रेक गर्ने अभियान सुरु भएको छ । बागलुङ नगरपालिका वडा नं.११ रायडाँडामा कन्ट्रयाक्ट ट्रेसिङका ४८ जनाको पीसीआर गरिएको हो । आइतवार धौलागिरि अस्पतालमा पुष्टी भएकासहित...

अक्षेतेखोलामा युवतीको शव फेला

बागलुङ, १० जेठ – काठेखोला गाउँपालिका वडा नं. १ चनौटेकी १७ बर्षिय युवतीको सोमबार शव फेला परेको छ । अक्षेतेखोला किनारमा ती युवतीको शव फेला परेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए । सोमबार...

मुख्यमन्त्री गुरुङका एकैदिन तीन महत्वपूर्ण काम

पोखरा, १० जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनस्वास्थ्यको क्षेत्रमा एकैदिन एकैस्थानमा तीन महत्वपूर्ण काम गरेका छन् । प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास, दश शैया क्षमताको आइसियुको सुरुवात...

१० दिनमा किन डिस्चार्ज ?

बागलुङ, १० जेठ– यतिबेला सरकारले मापदण्ड बनाएर कोरोना संक्रमण पुष्टी भएको १० दिन आइसोलेसन बसेपछि स्वतः डिस्चार्ज हुने व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बनेपछि नेपालले पनि यो अपनाएको हो । त्यो व्यवस्थाले...

बागलुङमा ५९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ, १० जेठ– बागलुङमा आईतबार राती एक संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका काठेखोला गाउँपालिका–८ लेखानीका ५९ बर्षिय पुरुषको मृत्यु भएको हो । वैशाख २९...

लोकतन्त्र खतरामा : कांग्रेस

पोखरा, १० जेठ– नेपाली कांग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण मिलेमतोबाट लोकतन्त्र खतरामा परेको ठहर गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा सर्वसत्तावादी...

अन्योलमा क्रिकेट मैदान, ‘रिटर्निङ वाल’ मै अड्कियो योजना

पोखरा, १० जेठ– गण्डकी प्रदेशले आफ्नै क्रिकेट रंगशाला निमार्ण गर्ने योजना अघि सा¥यो । सामाजिक विकास मन्त्रालय अन्तर्गत बजेट विनियोजन गरी आफ्नै लगानीमा क्रिकेट रंगशाला निमार्ण गर्न लागेको हो । सरकारले पहिलो चरणमा २...

-->