मुख्यमन्त्री आफैं प्रदेशस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशक समितिका संयोजक हुन् । समिति संयोजकसमेत रहेका मुख्यमन्त्री गुरुङले आफैं मापदण्ड उलंघन गर्दै हिँडेका छन् । पोखरा, ११ जेठ घटना १ मुख्यमन्त्री पदमा दोहारिएपछि पृथ्वीसुब्बा गुरुङ बैशाख २९ गते...