सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आधुनिक बागलुङ बसपार्क : कालोपत्रे गर्न बाँकी

बागलुङ, १३ जेठ– नगर विकास कोषको ऋण सहयोगमा बागलुङमा निर्माणाधीन आधुनिक बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । बागलुङ नगरपालिकाले निर्माण गरिरहेको बसपार्कको काम ५ प्रतिशत मात्रै बाँकी रहेको इञ्जिनियर मनोज शर्माले बताए । २०७५...

कोरोना जित्ने फर्मूला: आफ्नो मनोबल, चिकित्सकको निगरानी र आफन्तको मायाँ

म्याग्दी, १३ जेठ – उमेरले ६ दशक पार गरेकी बेनी बजारको विरेन्द्रचोक निवासी हिराकुमारी शर्मा (६१) आफ्नो पाँच तले घरको सिरानको कोठामा १० दिनसम्म होम आइसोलेशनमा बसिन् । वैशाख २२ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि...

गण्डकीका अर्थमन्त्री किरण भन्छन् : बजेट पास नभए चुनावमा

पोखरा, १३ जेठ – गण्डकी पदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिसकेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेलले बजेटको सिद्धान्त र प्राथमिकता, नीति...

सिडिओहरुलाई मुख्यमन्त्रीको निर्देशन: ठगी र दलालीलाई निगरानी र नियन्त्रण गर्नुहोस्

पोखरा, १२ जेठ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालमा रहेका बिरामी र आफन्तलाई एकद्धार प्रणालीबाटै खाना खुवाउनुपर्ने धारणा राखेका छन् । गण्डकीका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग बुधबार भएको भर्चुअल बैठकमा उनले भने,‘ निजी...

गण्डकीमा मृत्यु संख्या ओरालो लागेपनि संक्रमण दर घटेन्

पोखरा, १२ जेठ – गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ओरालो लागेको देखिए पनि संक्रमण दर भने घटेको छैन । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुुसार संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो...

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हेरिटेजको सहयोग

बुर्तिबाङ (बागलुङ), १२ जेठ– पश्चिम बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाली हेरिटेज च्यारिटी फाण्डेशन अफ विसीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न फाण्डेशनका प्रतिनिधि जित शेरचनले ढोरपाटन...

कोरोना संक्रमणबाट बुर्तिवाङमा एक पुरुषको मृत्यु

बागलुङ, १२ जेठ– प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङको आइसोलेसनमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नं. २ का ७९ बर्षका ती पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बुधवार दिउसो ती...

२५ दिनको फरकमा जोमसोममा आमा छोराको मृत्यु

मुस्ताङ, १२ जेठ – कोरोना माहमारीले हिमालपारीको जिल्ला मुस्ताङलाई पनि सताएको छ । जोमसोममा कोरोना संक्रमणबाट आमाको मृत्यु भएको २५ दिन नवित्दै छोराको पनि मृत्यु भएको छ । जिल्लाको घरपझोङ गाउँपालिका-४ जोमसोमका ७२ बर्षिया महिलाको...

थासाङका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

पोखरा, १२ जेठ- हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा रहेका स्वास्थ्य चौकीलाई पोखरास्थित नेलम्बो नेपालले मंगलवार २ लाख १० हजार रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ। संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले त्यहाँका समाजसेवी अविनाश...

ढोरपाटनकर्मी नेपालीलाई प्रेस युनियन उत्कृष्ट सदस्य अवार्ड

बागलुङ, १२ जेठ – ढोरपाटन दैनिकका पोखरा संवाददाता विजय नेपालीलाई नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड दिने भएको छ । अवार्डको राशी ५ हजारसहित दोसल्ला र प्रशंसापत्र छ । नेपाल प्रेस युनियनको स्थापना दिवसमा...

-->