सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कोरोनाबाट बागलुङको बुर्तिवाङ र बरेङमा दुइजनाको मृत्यु

बागलुङ, १४ जेठ– शुक्रबार बागलुङको बुर्तिवाङ र बरेङमा गरी २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बरेङ र बुर्तिवाङका दुवैजना ६५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश...

बागलुङमा सात दिन निशेधाज्ञा थपियो

बागलुङ, १४ जेठ– जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङले सात दिनकालागि निशेधाज्ञा थप गरेको छ । शुक्रबार बसेको बैठकले अघिल्ला दिनको भन्दा निशेधाज्ञालाई कडाइका साथ लागू गर्ने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार...

सुटिङ्की कल्पना टोकियो ओलम्पिकमा सहभागी हुने

पोखरा, १४ जेठ – सुटिङ राष्ट्रिय खेलाडी कल्पना परियारले टोकियो ओलम्पिकमा सहभागिता जनाउने भएकी छिन । जापानको राजधानी टोकियोमा जुलाइ २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिकको लागि परियाले वाइल्ड कार्ड प्राप्त गरेकी हुन...

पहिरोले जैमिनीमा दुई घर जोखिममा

बागलुङ, १४ जेठ– निरन्तरको वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा दुई घर जोखिममा परेका छन् । घरमुनी र घरमाथीबाट खसेको पहिरोका कारण राङखानीको सिर्जना टोलका अशोक बिक र रविलाल बिकको...

अक्सिजन सिलिण्डरमै कम तौल

बागलुङ, १४ जेठ – बागलुङमा ल्याउने गरिएको अक्सिजन सिलिण्डरमा तोकिएभन्दा कम तौल हुने गरेको अनुगमनले भेटाएको छ । कोरोनाका बिरामीलाई अत्यावस्यक भएपछि दैनिक पोखराबाट भरेर ल्याउँदा कम तौल भरिएको भेटिएको उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठले...

तमानखोलामा संक्रमितसँगै जटिल बिरामी बढी

बागलुङ, १४ जेठ– भूगोल र जनसंख्याले सानो तमानखोला गाउँपालिकामा कोरोनाका संक्रमित पनि थोरै छन् । तर यहाँका संक्रमितमध्ये धेरै बिरामी छन् । कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म संक्रमणबाट बचेको तमानमा भारतबाट आएकामा मात्रै संक्रमित...

तनहुँमा थपियो एक साता निषेधाज्ञा

तनहुँ, १४ बैशाख– तनहुँमा फेरी एक साता निषेधाज्ञा थपिएको छ । शनिबार रातीदेखी जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवधि सकिदैछ । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्बयाउने निर्णय गरेको हो...

एकैपटक ४ हजार बढी एन्टिजेन्ट परीक्षण गरिने

बागलुङ, १४ जेठ– पीसीआरको रिपोर्ट समयमा नआउँदा कोरोना पोजेटिभ भएको मानिसबाटै संक्रमण बढ्ने भएपछि बागलुङमा एन्टिजेन्ट परीक्षण बढाइने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले सयौं किट एकैपटक झिकाएर सबै वडामा परीक्षण गर्न लागेको हो ।...

नतंग्रिँदै थलापरे होमस्टे

बागलुङ, १४ जेठ– सञ्चालनमा आएको पहिलो नौ महिनामै आन्तरिक पर्यटकको रोजाइमा परेको सिग्दी सामुदायिक घरबास १४ महिनादेखि बन्द छ । बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा रहेको घरबास कोरोनाका कारण सञ्चालनमा आउन नसकेको हो । २०७६...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव

पोखरा, १४ जेठ – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितलाई अक्सिजन अभाव भएको छ। प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहानसम्म अक्सिजनकै अभावले १ सुत्केरी महिलासहित ७ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा एक्कासी...

-->