सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

प्रदेश सभामा कृष्ण थापा उपस्थित नहुँदा पियारीलाई मौका

पोखरा, १६ जेठ – गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनआजदेखि पोखरासभा गृहमा सुरु भएको छ । पार्टीका संसदीय दलका नेताहरुले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम जारी छ । प्रदेश सभामा चर्चामा रहेको राष्ट्रिय जनमोर्चाको तर्फबाट संसदीय...

हेलिकोप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै

बागलुङ, १६ जेठ– एकसातादेखि बागलुङमा हेलिकोप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिक जसो हेलिकोप्टर आएर कोरोना र अन्य संकास्पद बिरामी पोखरा र काठमाण्डौ लैजाने गरेको थियो । हेलिकोप्टरका लागि...

गण्डकीको बजेट अधिवेशन आजदेखि

पोखरा, १६ जेठ– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आइतबार १ वजेदेखि सुरु हुँदैछ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आइतबारदेखि सदन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । बैठकको पहिलो दिन दलका नेताहरुले आफ्नो भनाइ राख्नेछन्...

बागलुङ बजार-घोडाबाँधे खण्ड: म्याद थोरै, काम धेरै बाँकी

बागलुङ, १६ जेठ – निर्माण कम्पनीले पाएको समयावधि सकिनै लाग्दा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कामले गति लिएको छ । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे खण्डमा धमाधम कालोपत्रे गर्न थालिएको हो । जेठ महिना लागेपछि उपल्लाचौर–घोडाबाँधे...

गर्बुजाको उपचारमा अमेरिकाबाट ४ लाख रुपैयाँ

बेनी, १६ जेठ – जटिल रोगले ग्रसित म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुदी बगरका टेकबहादुर गर्बुजाको उपचारका लागि अमेरिकाबाट ४ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । दुबै मृगौलामा खरावी, मुटु रोग र प्यारालाइसिसबाट ग्रसित भई...

संघीय सरकारको बजेटमा गण्डकी

पोखरा, १६ जेठ– लोकप्रिय कार्यक्रमसहित अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका छन् । अध्यादेशमार्फत् ल्याइएको बजेटमा वृद्धभत्ता बढाउनेदेखि वेरोजगार युुवाहरुको आक्रोश कम गर्नेसम्मका...

बारपाकमा कोरोना त्रास: गम्भीर बिरामीलाई हेलिकप्टरबाट उद्धार

पोखरा, १६ जेठ – गोरखा, बारपाककी २४ वर्षीय युवती विगत एक सातादेखि बिरामी छिन् । उनको शरीर सुनिएको छ । डायरिया र निमोनियाले ग्रस्त बनेकी छिन् । लामो समयदेखि पिसाब नभएकाले किड्नी पनि खराब...

गलकोटका ९१ बर्षिय संक्रमित पुरुषको बाटोमा मृत्यु

बागलुङ, १५ जेठ – बागलुङको गलकोटमा होम आईसोलेसनबाट अस्पताल लैजाँदै गर्दा एक संक्रमित पुरुषको बाटोमा मृत्यु भएको छ । गलकोट नगरपालिका–२ का ९१ बर्षिया संक्रमित पुरुषको शनिवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड...

सहस्रधारामा पहिरो, अत्यावश्यक कामका सवारीलाई समस्या

बागलुङ, १५ जेठ– पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर बगिरहेको पहिराका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । वर्षासँगै पहिरो बगिरहेकाले बेलाबेलामा सडक अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । गत वर्षको बर्खायाममा खसेको पहिरो...

भूकम्पले भत्केको घर बनिनसक्दै पहिरोको जोखिममा

बागलुङ, १५ जेठ– न्यून आय भएको परिवार । खेतपाती केही नभएकाले उनले परिवार भारी बोकेरै पाले । ८/१० वर्ष पहिलेसम्म कुश्मा बजारबाट बागलुङको जैमिनी नगरपालिका १ कुश्मीशेरा बजारसम्म खाद्य सामग्री बोक्ने उनको दैनिकी थियो...

-->