सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

यस्ता छन् गण्डकीमा बजेटका सिद्धान्त र प्राथमिकता (पूर्ण पाठसहित)

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर ल्याउने भएको छ । सोमबार प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोभिड-१९...

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठक आर्थिक वर्ष २०७८/०७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेर स्थगित भएको छ। सोमबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश...

गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता आज

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदैछ । प्रदेश सभाको आजको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ । एमाले संसदीय दलका प्रमुख सचेतक...

गण्डकीलाई संघीय सरकारको १३ अर्ब अनुदान

पोखरा, १७ जेठ– कास्कीमा ४ अर्ब ५ करोड ३१ लाख अनुदान आएकोमा पोखरा महानगरपालिकाले २ अर्ब ५६ करोड १६ लाख प्राप्त गरेको छ । गाउँपालिकाको भागमा परेको १ अर्ब ४९ करोडमध्ये अन्नपूर्णले ४२ करोड...

बागलुङमा २५ बर्षिया संक्रमित महिलाको मृत्यु

बागलुङ, १७ जेठ– बागलुङमा सोमबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी बागलुङ नगरपालिका–१३ की २५ बर्षिया महिलाको सोमबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण...

ताराखोलामा ३८ वटा हाइटेक टनेल बनाइँदै

बागलुङ, १७ जेठ – बागलुङको ताराखोला गाउँपालिकामा चालु बर्ष ३८ वटा हाइटेक टनेल निर्माण गरेर किसानलाई व्यवसायिक बनाइने भएको छ । संघीय र प्रदेश सरकारको ३५ लाख लगानीमा गोलभेडा, मैषमी तथा बेमौषमी तरकारी लगाउने...

गण्डकी प्रदेश सभा सुरु: सत्तारुढ रक्षात्मक, विपक्षी आक्रोशित

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सदनमा उपस्थित भएनन् । दलका मुख्य नेताले बोल्ने कार्यसूची रहेको बैठकमा मुख्यमन्त्रीको ‘वारिस’ बनेका सरकारका प्रवक्ता रामशरण बस्नेत नरम देखिए...

बागलुङका पालिकालाई ३ अर्ब ८७ करोड अनुदान

बागलुङ, १६ जेठ– अर्थमन्त्रालयले बागलुङका विभिन्न पालिकाका लागि आगामी आर्थिक वर्षको बजेटमा ३ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो बजेट गत वर्षको भन्दा ३० करोड बढी हो । मन्त्रालयले दिएको...

नवलपुरमा आइतबार तीन जना संक्रमितको मृत्यु

नवलपुर, १६ जेठ– नवलपुरमा आईतबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोतीका २ जना र गैंडाकोटका १ जना गरि तीन जनाको अस्पतालमा मृत्यु भएको हो । कावासोतीकी एक महिलाको आईतवार बिहान मध्यविन्दु...

बाढी पहिरोले मुहानमा क्षति, बजारमा पानीको अभाव

बागलुङ, १६ जेठ– वर्षासँगै आएको बाढी र पहिरोले खानेपानीका मुहान तथा पाईपलाईनमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी आपूर्ति बन्द भएको छ । बिहिबारदेखि शनिबारसम्म निरन्तर परेको वर्षापछि आएको बाढी र पहिरोले खानेपानीका मुहानहरुमा क्षति...

-->