सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कर्मले फेरिएको नाम ‘माइलाकर्मी’

बागलुङ, १५ जेठ– जिल्लाको बलेवा क्षेत्रमा एउटा नाम चर्चित छ ‘माइलाकर्मी’ । बलेवा क्षेत्रमा ढुंगा माटोले बनेका घर र सिमेन्ट बालुवाको प्रयोगले गरिने प्लास्टरका लागि उनको खोजी हुन्छ । कसैले चिटिक्क परेको घर देखे...

घर पछाडीबाट पहिरो खस्दा व्यासमा बृद्धाको मृत्यु

तनहुँ, १५ जेठ– केही दिनदेखी निरन्तर भैरहेको बर्षासँगै पहिरो खसेर घर पुरिँदा तनहुँमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मल नगर टोलकी ६२ बर्षीया सरस्वती घर्ती रहेकी छन् । गएराती १...

गणतन्त्र दिवस : लथालिंग व्यवस्था, निरास जनता

बागलुङ, १५ जेठ- देशको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणका लागि राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना भएको १४ वर्ष पुगेको छ । संविधानसभामार्फत संविधान जारी भएको पनि ६ वर्ष पुग्यो । यही संविधान अनुसार देश...

प्रदेशकै ठूलो अस्पतालमा गम्भीर लापरवाही : यो मृत्यु होइन हत्या हो !

पोखरा, १५ जेठ– गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार एक्कासि अक्सिजनको अभाव हुन पुग्यो । दिउँसो २० मिनेट विद्युत आपूर्ति बन्द हुँदा ‘हाइफ्लो’ अक्सिजन लिइरहेका बिरामीले पर्याप्त अक्सिजन लिन पाएनन्...

बागलुङमा एक संक्रमित पुरुषको मृत्यु

बागलुङ, १५ जेठ– शनिबार बिहानै बागलुङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका–३ का ५५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश घिमिरेले बताए । घरघरमै बिरामी...

बेनी अस्पतालमा जटिल समस्याका संक्रमित घटे

म्याग्दी, १५ जेठ – म्याग्दीमा कोरोना संक्रमितको संख्या घटेसँगै बेनी अस्पतालमा रहेको आइसोलेसन कक्षमा बिरामीको चाप विस्तारै घट्न थालेको छ । एकसाता अगाडीसम्म आकस्मिक कक्ष, ओपिडीमा प्रवेश गर्ने ढोका तथा आसपासमा क्षेत्रमा खचाखच भरिएका...

मोना युकेद्वारा बेनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

म्याग्दी, १५ जेठ – म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमित र दीर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना युकेका प्रतिनिधि...

चार अस्पताल घुमेपछि बल्ल बेड, खर्च अभाव

बागलुङ, १५ जेठ – घाँस काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका बागलुङ नगरपालिका-१३ पैञ्युपाटाका १८ वर्षीय अभिषेक रोकाको उपचार खर्च अभाव भएको छ । पहिले अस्पतालको बेड नपाएर ४ वटा अस्पताल घुमेका रोकाको...

पोखरा महानगरले १० दिनमै बनायो सय बेडको कोभिड अस्पताल

पोखरा, १५ जेठ – पोखरा महानगरले १० दिनको अवधिमा सय बेड क्षमताको कोभिड अस्पताल बनाएको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरले कोभिड अस्पताल बनाएको हो । अस्पताल उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले मंगलबारसम्ममा...

स्वार्थ लिप्त कांग्रेसमा मनलाग्दी विज्ञ नियुक्ति !

‘महाधिवेशनको संघारमा पुगिरहेको बेला यसरी साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई नियुक्ति गर्नु शंकास्पद अवश्य नै छ’ पोखरा, १४ जेठ – नेपाली कांग्रेसले यतिबेला धमाधम विज्ञ नियुक्ति गरिरहेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा...

-->