सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बहुवर्षीय योजनाले थिचियो गण्डकी

‘त्यसैले आउँदो आर्थिक वर्षको बजेटको ठूलो हिस्सा त्यतै जान्छ, काम सुरु नै नभएका र डीपीआर मात्रै बनेका परियोजनामा पनि रकम नपर्न सक्छ भने केही परियोजनाहरुको सम्पन्न हुने समायावधि थप पनि हुने देखिन्छ ।’ पोखरा, १४...

प्रदेश स्वास्थ्य निर्देशनालयले बारपाकमा पठायो स्वास्थ्य टोली

पोखरा, १४ जेठ – गोरखाको बारपाक गाउँमा गत हप्ता एक वृद्धको मृत्यु भयो । सामान्य रुघाखोकी र ज्वरो देखा परेको केही दिनमै ती वृद्धको मृत्यु भएको थियो । गाउँलेले सामान्य रुपमा लिए । गुरुङ समुदायको...

नवलपुरमा कोरोना तीव्र गतिमा फैँलदो

नवलपुर, १४ जेठ – नवलपुरमा गत एक वर्षको अनुपातमा ४३ दिनमै कोरोना संक्रमित हुनेको संख्या धेरै भएको छ । स्वास्थ्य कार्यालयको अद्यावधिक विवरणसहितको प्रतिवेदनले संक्रमित हुनेको संख्यासँगै ०७८ बैशाखयता ४३ दिनको अवधिमा मृत्यु हुनेको...

प्रेस यूनियन म्याग्दीले बालबालिकालाई दियो पौष्टिक खानेकुरा

म्याग्दी, १३ जेठ – नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवस अवसरमा प्रेस यूनियन म्याग्दीले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहका बालबालिकालाई स्वास्थ्य साम्रागी र पौष्टिक खानेकुरा वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई...

बारपाकमा कोरोना त्रास, गाउँपालिकाले माग्यो सवैसंग सहयोग

गोरखा, १३ जेठ – भूकम्पपछि पूननिर्माण गरिएको गोरखाको बारपाकमा कोरोना संक्रमण दर अनियनिन्त्रत रुपमा बढेको छ । एघार सय घरधुरी एकैठाउँमा रहेको त्यहाँ दुई दिनमै छ जनासहित दुई सातामा १२ जनाको मृत्यु भएको छ...

पोखरामा जेठ २१ सम्म लकडाउन थपियो

पोखरा, १३ जेठ – कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कास्कीले जेठ २१ सम्म लकडाउन लम्ब्याएको छ । अत्यावश्यक काममा प्रयोग हुने सरकारी सवारी साधनबाहेक अन्य सबै कामकाजमा रोक लगाइएको छ । प्रशासनले...

स्थापना दिवशमा प्रेस युनियनको शुभकामना

बागलुङ, १३ जेठ– नेपाल प्रेस युनियन बागलुङले ३१ औं स्थापना दिवशको अवसरमा शुभकामना व्यक्त गरेको छ । कोरोना संक्रमण र निशेधाज्ञाका कारण भौतिक उपस्थितिमा शुभकामना कार्यक्रम गर्न नसकेको भन्दै बिज्ञप्तीमार्फत शुभकामना व्यक्त गरिएको अध्यक्ष...

आँधीखोलाका संक्रमितलाई घरमै ओखती

पोखरा, १३ जेठ– स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि अध्यक्ष सुधीरकुमार पौडेल ओखती बोकेर घरघरै पुगेका हुन्...

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कर्माचार्यको निधन

पोखरा, १३ जेठ– पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । कोभिड–१९ पुष्टि भएसँगै काठमाडौंमा उपचाररत उनको गएराती निधन भएको संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजिवबहादुर...

वडिगाडमा कोरोनाका शंकास्पद बिरामीको मृत्यु

बागलुङ, १३ जेठ– बडिगाड गाउँपालिका वडा नं. ८ का ४२ बर्षिय पुरुषको बिहिवार बिहान मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणले केही दिन देखि बिरामी परेका ती युवालाई उपचारकोलागि ल्याउँदै गर्दा मृत्यु भएको हो...

-->