सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नेविसंघले झुन्ड्यायो राष्ट्रपति र प्रधानमन्त्रीको उल्टो पुत्ला

पोखरा, १० जेठ – कांग्रेस निकट नेपाल विद्यार्थी संघले पोखरामा सदन विघटनविरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला उल्टो झुन्ड्याउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राखेको...

जनमोर्चाका सांसद थापालाई कारवाही : पार्टी सदस्यबाटै हटाइयो, सांसद पद पनि नरहने !

पोखरा, ९ जेठ – नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङलाई मुख्यमन्त्री बनाउन साथ दिएका राष्ट्रिय जनमोर्चा गण्डकीका सांसद कृष्ण थापालाई सांसद पदबाटै निस्काशन गर्ने तयारी गरिएको छ। पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गर्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार...

बागलुङमा ३६ जना कोरोना संक्रमित थपिँदा १ सय ३८ निको

बागलुङ, ९ जेठ– बागलुङमा आइतबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरि अस्पतालमा गरिएको पिसीआर परिक्षणमा थप ३६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । काँठेखोला गाउँपालिका र धौलागिरि...

म्याग्दीमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो

म्याग्दी, ९ जेठ– म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन) को अवधि तेस्रो पटक थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आइतबार बसेको बैठकले जिल्लाभित्र...

बिदेशमा रहेका युवाले गरे बडिगाडलाई सहयोग

बागलुङ, ९ जेठ– रोजगारी र पढाईको शिशिलामा विदेशमा रहेका नेपालीहरुले जिल्लाको बडिगाड गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना संक्रमणका कारण एकै गाउँका आठ जनाको मृत्यु भएपछि शोकमा रहेको गाउँपालिकालाई कोभिड विरुद्धको लडाईंका...

देवकुमारले दिए पाँच लाख नगद र ३० थान सिलिण्डर

बागलुङ, ९ जेठ– बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले धौलागिरि अस्पताल बागलुङलाई अक्सिजन सिलिन्डर र नगद सहयोग गरेका छन् । कोभिड–१९ का बिरामीको उपचारमा सहयोग पु¥याउने भन्दै नेपालीले अस्पताललाई सिलिण्डर र नगद दिएका हुन्...

‘अर्को वर्ष मकैको बिउँ खोज्नु पर्दैन’

बागलुङ, ९ जेठ– रोप्ने बेलामा बिउँ अभाव भएपछि बागलुङमा नै मकैको बिउँ उत्पादन थालिएको छ । बाहिरी जिल्लाबाट मुल बिउँ ल्याएर कृषि ज्ञान केन्द्रको सहयोग किसानले मकैको बिउँ उत्पादन थालेका हुन् । यो वर्ष मकै...

अभाव टार्दै दिगो व्यवस्थापनमा धौलागिरि अस्पताल

बागलुङ, ९ जेठ– बिहिबार दिउँसो ४ बजे धौलागिरि अस्पतालमा सकिएका अक्सिजन सिलिण्डर भर्न पोखरा पठाइयो । सधैजसो १०÷१२ घण्टामा आइपुग्ने गाडीलाई २४ घण्टा लाग्यो । समयमा गाडी नआएपछि खाली सिलिण्डरको थुप्रो लग्यो । ती सिलिण्डर...

बागलुङ नगरका टोलभरीको पीसीआर

बागलुङ, ९ जेठ– एउटै घरमा बस्ने १५ जनामा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले टोलबासीको पीसीआर गराएको छ । बागलुङ नगरपालिका वडा नं. २ को श्रीनगरटोलमा साताअघि एकैघरका १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्ला...

भाग्यमानी मनाङे : महिनामै दुई पटक सपथ

पोखरा, ९ जेठ– गण्डकी प्रदेश सभामा एकमात्र स्वतन्त्र हैसियतमा रहेका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले आइतबार युवा तथा खेलकुद मन्त्रालयको दोस्रो सपथ लिएका हुन् । आइतबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई पद तथा गोपनीयताको...

-->