सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकीमा माओवादी केन्द्रसहितका दलको गठबन्धनलाई जनमोर्चाको समर्थन : अध्यक्ष केसी

बागलुङ, २६ वैशाख – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको गठबन्धन सरकारलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् । ढोरपाटनसंग टेलिफोनमा कुरा गर्द अध्यक्ष केसीले आफ्नो पार्टील्े विगतमा अविश्वासको...

ओली सरकार भोलीबाट जिम्मेवारी मुक्त : प्रवक्ता श्रेष्ठ

वैशाख २६ गोरखा – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् । गृह जिल्ला गोरखामा आईतवार पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने...

मुख्यमन्त्री गुरुङको चतुर्याइँ !

पोखरा, २६ वैशाख – सोमबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । यसअघि मतदानकै दिन बिरामी भएका राष्ट्रिय जनमोर्चाका सभासद खिमविक्रम शाही तंग्रिसकेका थिए । उनले अविश्वासको प्रस्तावकै...

मुख्यमन्त्री गुरुङले राजीनामा गर्दै भने, ‘बञ्चरोले बिर्सन सक्ला, रुखले जीवनभर चोट बिर्सँदैन’ (वक्तव्यको पूर्णपाठ सहित)

पोखरा, २६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा दिँदै पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रले घात गरेको बताएका छन् । एउटै मोर्चा र एउटै घोषणापत्रबाट चुनाव लडेर सरकारमा पनि बसेको र अहिले आएर बञ्चरोले हानेको...

दीपक मनाङे १० दिने मन्त्री

पोखरा, २६ वैशाख– गएको वैशाख १६ गते मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दीपक मनाङेको नाउँबाट चर्चित राजिव गुरुङ गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भए । सामाजिक विकास मन्त्रालय टुक्र्याएर मुख्ममन्त्री...

गण्डकीमा नयाँ सरकार ३ दिनभित्रै

पोखरा, २६ वैशाख – गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन् । आजै उनले प्रदेश प्रमुखसमक्ष बुझाएको राजीनामा पत्र स्वीकृत पनि भइसकेको छ । सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस भएको थियो । जुन...

गण्डकीमा एकै दिन १२ संक्रमितको मृत्यु

पोखरा,२६ वैशाख – गण्डकी प्रदेशमा कोरोना भाइरस उच्चतम विन्दुमा अघि बढ्न थालेको छ । हालसम्म संक्रमितको संख्यामात्रै बढिरहेको गण्डकीमा आइतबार एकै दिन १२ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट देखा...

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पोखरा, २६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।राजीनामा प्रदेश प्रमुख सिता कुमारी पौडेललाई वुझाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको...

बरेङका अध्यक्ष र उपाध्यक्षको सवारी कोभिड नियन्त्रणमा प्रयोग हुने

बागलुङ, २६ वैशाख– बरेङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने सवारी कोरोना महामारी नियन्त्रणका लागि प्रयोगमा ल्याईने भएको छ । अध्यक्ष कृष्ण प्रसाद शर्मा र उपाध्यक्ष डिलकुमारी पुन चढ्ने गरेका दुवै सवारी कोरोनाका बिरामी बोक्ने...

अस्पतालमा बेड छैन, गुर्जो खोज्दै सर्वसाधारण

बागलुङ, २६ वैशाख– ‘बेलौंती (अम्बा)को पात त हामीसँग प्रसस्तै छ नि ! तातोपानीमा हलुका नुन, काँचो बेसार मिसाएर कुल्ला गर्दा त्यसको फाइदा धेरै हुन्छ’, धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डाक्टर सरोजकुमार रायले ढोरपाटनसँग कुरा गर्दै...

-->