सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

अमिक शेरचनको बिदाई : ओलीप्रति गरम, गुरुङप्रति नरम

पोखरा, २२ वैशाख– सरकारले सोमबार पदमुक्त गरेको गण्डकी प्रदेश प्रमुख अमिक शेरचन मंगलबार नै निवास छाडेर काठमाडौं जाँदैछन् । काठमाडौं जानुअघि मंगलबार उनले आफ्नै निवासमा संचारकर्मीहरुसँग मनको बह पोखे । निर्धारित समय भन्दा करिब डेढ...

प्रदेशसभा अझै अनिर्णीत, बिहीबार फेरि कार्य व्यवस्था बैठक बस्ने

 पोखरा, २१ वैशाख – गण्डकी प्रदेश सभाको अर्को बैठक कहिले सुरु हुन्छ भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कुनै निष्कर्ष दिन नसकेपछि बैठक अझै अन्यौल बनेको हो । बैशाख...

गुर्जा र ढोरपाटन पुग्ने सडकको बाधक बन्यो ‘मटला भीर’

म्याग्दी, २१ वैशाख – म्याग्दीको अत्यन्त दुर्गम ठाउँ धौलागिरि गाउँपालिका १ गुर्जा र बागलुङ, रुकुम र म्याग्दीको सीमानामा पर्ने ढोरपाटन क्षेत्रमा पुग्ने सडक निर्माणको काम धौलागिरी गाउँपालिका ३ मुनाको मटला भीरमा पुगेर रोकिएको छ...

कोरोनाबाट गण्डकीमा थप ३ जनाको मृत्यु

पोखरा, २१ वैशाख – कोरोनाले गण्डकीका थप ३ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा म्याग्दीका ७६, पर्वतका ८४ वर्षीय र कास्कीका ४५ वर्षीय पुरुष रहेका छन् । म्याग्दीको मंगला गाउँपालिका ६ का ७६...

ताराखोलामा १५ बेड आइसोलेसन

बागलुङ, २१ वैशाख– ताराखोला गाउँपालिकाले संक्रमितको संख्या बढेपछि आइसोलेसन बेड बढाउन सुरु गरेको छ । सुरुमा ५ बेडबाट थालेको अभियान १५ बेड संख्या पु¥याउनेमा पुगेको हो । साँदीस्थित हिल स्वास्थ्य चौकीमा पहिलो चरणमा कोभिड अस्पतालको...

जोखिममा छन् एचआइभी संक्रमित

बागलुङ, २१ वैशाख– जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआईभी एड्स विरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफुमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरी अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान सुरु गरेका हुन् ।...

महतगौंडा गोली प्रकरण : वन्य जन्तुको अंग चोरीमा संलग्न थिए सुटर

पोखरा, २१ वैशाख–गतवर्ष पोखरा १५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाटै वन्यजन्तुको अखेटोपहार चोेरी भयो । क्याम्पस प्रमुखले चढ्ने गाडीमा भएको औजारबाटै ताला फोडी ¥याक भित्र राखिएको विभिन्न वन्यजन्तुको छाला, हाड, अखेटोपहार चोरी भएको...

बागलुङमा सकृय संक्रमितको संख्या १ सय ७२ पुग्यो

बागलुङ, २१ वैशाख– बागलुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । मंगलबार मात्रै बागलुङ नगरपालिकाका १८ जना, बडिगाड गाउँपालिकाकाका ११ जना,...

बेनी नगरपालिकामा भोली राती १२ बजेदेखि निषेधाज्ञा जारी

बेनी, २१ वैशाख– कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले बेनी नगरपालिकालमा वैशाख २२ गतेदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरिएको छ। मंगलबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिका भित्र कोरोना...

काठमाडौंमा बेड नपाएपछि संक्रमित महिलालाई धौलागिरी अस्पतालमा लगियो

पोखरा, २१ बैशाख – कोरोना संक्रमित विरामीलाई उपचारका लागि काठमाडौंका अस्पतालमा शैया नपाएपछि धौलागिरी अस्पताल बागलुङमा लगिएको छ । ढोरपाटन नगरपालिका-३ घर भई काठमाडौं वस्दै आएका ३१ बर्षिया महिलालाई एम्बुलेन्स मार्फत सोमवार धौलागिरी अस्पताल...

-->