बुटवल, १९ वैशाख – नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । लुम्बिनीमा पोखरेल पुन: मुख्यमन्त्रीमा नियुक्त भएपछि...
शंकर पोखरेल एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त
बुटवल, १९ वैशाख -नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री...
संक्रमितलाई शिक्षकलाई एक लाख, मृत्यु भए दश लाख माग
पर्वत, १९ वैशाख– स्थायी शिक्षक हकहित मञ्चले कोभिड–१९ सङ्क्रमित प्रत्येक शिक्षकलाई उपचार खर्च स्वरूप दिइने एक लाख रुपैयाँलाई निरन्तरता दिन र शिक्षकको मृत्यु भएमा उसको परिवारलाई सान्त्वना स्वरूप १० लाख रुपैयाँ दिन सरकारसँग माग...
विमला वली माओवादीमा प्रवेश, शंकर पोखरेलको बहुमत गुम्यो
बुटवल, १९ वैशाख – लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।...
पोखरामा थप ८ जनाको मृत्यु, गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुग्यो
बागलुङ, १९ वैशाख– गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आईतवार बिहान प्रेस बिज्ञप्ती जारी गर्दै वैशाख १७, १८ र १९ गते बिहान आईसोलेसनमा मृत्यु...
लुम्बिनीमा एमालेकै एकल बहुमत, पोखरेललाई नै मुख्यमन्त्री बनाउने संसदीय दलको निर्णय
पोखरा, १९ वैशाख – नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश...
सत्ता एक दिन भएपनि टिकाउने खेलमा सरकार: सभापति कोइराला
पोखरा, १९ वैशाख– संसदमा अहिले प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेस छ । समय ‘कार्यसूची’अनुसार नै चलेको हुन्थ्यो भने बैशाख १५ गते नै अविश्वास प्रस्तावको छिनोफानो लागिसक्थ्यो ।
बैशाख १३ गते सभामा पेस भएको...
गुठी युवा क्लबद्वारा सरसफाई तथा माक्स वितरण
बागलुङ १९, बैशाख– बागलुङ नगरपालिका वडा ३ को गुठी युवा क्लवले शनिबार बागलुङ बजारका विभिन्न ठाउँमा सरसफाई तथा माक्स वितरण गरेका छन् ।
कोरोना कहरको कठिन अवस्थामा सामाजिक दुरी कायम गरौँ, मास्क अनिवार्य प्रयोग गरौँ...
सांसद बेपत्ता प्रकरण : जनमोर्चा सांसद अझै विभाजित !
कुनै छानविन समिति बनेको छैन । बिरामी भएपछि कस्को के लाग्यो र ? : कृष्ण थापा
घटना रहस्यमय छ । पार्टीले छानविन गरेर वास्तविकता बाहिर ल्याउँछ : पियारी थापा
पोखरा, १९ बैशाख – गण्डकीका जनमोर्चा सांसद...
जिपि कोइराला फाउडेसनको मजदुर दिवश
बागलुङ, १९ वैशाख– पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गठित जिपि कोइराला फाउण्डेसनले कोइरालाको स्मृति तथा मजदुर दिवश मनाएको छ ।
मजदुर दिवशको अवसरमा आयोजित कार्यक्रममा फाउण्डेसनले तयार पारेको क्यालेन्डरसमेत सार्वजनिक गरेको छ । कार्यक्रमको उद्घाटन...