शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बागलुङमा सुरक्षित गर्भपतन गराउने बढ्दै

बागलुङ, १३ फागुन– बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको छ । गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेका हुन् । जिल्लाभर पाँच स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा...

मनकामना मन्दिरबाट तीन लाखका सामग्री चोरी

बागलुङ, १३ फागुन– बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको...

बागलुङ–कुश्मीशेरा सडकमा कालोपत्रे बिछ्यान सुरु

बागलुङ, १३ फागुन– लामो समयदेखि सर्वसाधारणको चासोमा रहेको बागलुङ कुश्मीशेरा सडक कालोपत्रेको काम सुरु भएको छ । स्तरोन्नतीको काम सकेर निर्माण कम्पनीले तापक्रम पुगेसँगै कालोपत्रे बिछ्याउन सुरु गरेको हो । बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको...

अदालतले संविधानको सम्मान गर्न सक्यो : मन्त्री चुमान

तनहुँ, १३ फागुन– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सर्वोच्च अदालतले प्रतिनिधी सभा विघटन गर्ने निर्णयलाई बदर गरेर संविधानको रक्षा गरेको बताउनुभएको छ ।‘संविधान आफैले ट्रयाक छाडेको हैन् । ट्रयाक छोडाईएको...

पण्डितहरुलाई विहेसम्वन्धी कानून सिकाउँदै पर्वत प्रहरी

पर्वत, १३ फागुन– ‘केटाकेटीको बिहे गर्न भनेर मलाई कसैले बोलाए भने अब त त्यहाँ पुगेपछि पहिले केटा र केटीको जन्म दर्ता र नागरिकता नहेरेसम्म बिहे गराउँदिन । पहिले थाहा नभएर जे जे भयो भयो...

साइकल यात्रीको रहर !

पोखरा, १३ फागुन– पोखरामा ६ जना साइकल यात्रीहरु विश्व साइकल यात्रामा निस्कने भएका छन् । विश्व शान्ति र भातृत्व बढाउने, जलवायु परिवर्तनबारे सचेतना दिलाउने र सम्भावित विपत्तिको लागि कोष संकलन गर्ने उद्देश्यमा आफ्नो यात्रा...

अब जोड घटाउको खेल सुरु : मुख्यमन्त्री गुरुङ

पोखरा, १३ फागुन– गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा अस्थिरताको खेल सुरु भएको बताएका छन् । बुधबार प्रधानमन्त्री केपी ओली नेतृत्व नेकपाको स्थायी समिति बैठकमा सहभागि हुनुअघि पोखरामा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री...

पोखरा प्रज्ञा प्रतिष्ठानमा ढकाल

पोखरा, १३ फागुन– पञ्चायत कालखण्डमा साहित्यकारहरु पारिजात, भूपी सेरचन, रमेश विकल,मञ्जुलहरुले लाभको पद पाएनन् । प्रगतिवादी धारका यी कविहरु सत्ताविरुद्ध आगो ओकल्थे । लाभको पदसँग सृजनाको मूल्य चुकाउन उनीहरु तयार थिएनन् । त्यसो त,...

पोखरामा बिजय उत्सव, ओलीले राजीनामा माग

पोखरा, १३ फागुन– संसद पुनःस्थापनाको स्वागत गर्दै प्रचण्ड–माधव समूहले बुधबार देशभर विजय जुलुस निकाल्यो । सो उपक्रममा पोखरामा पनि ¥याली निस्कियो । पोखराको पृथ्वीचोकबाट निस्केको ¥याली चिप्लेढुंगाको मानवअधिकार चोकमा पुगेर सभामा परिणत भयो ।...

फेवातालको क्षेत्रफल ३.५ वर्गकिलोमिटर कायम , अवैध जग्गा छानविन अगाडि बढ्दै

पोखरा, १३ फागुन– फेवातालको क्षेत्रफल ३.५ वर्गकिलोमिटर कायम भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले फेवातालको सिमांकन तथा नक्साङ्कन निर्धारण समितिले बुझाएको प्रतिवेदन पारित गरेसँगै तालको पछिल्लो क्षेत्रफल कायम भएको हो । फेवाताल सिमाङ्कन तथा...

-->