शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

डिग्निटी कलेज ए र फ्युुचर ब्राइटर फाइनल प्रवेश

बागलुङ, २२ मंसिर –  चौथो गरिमा च्याम्पीयनसिप अन्तरविद्यालय स्तरिय छात्र क्रिक्रेट प्रतियोगितामा डिग्निटी कलेज ‘ए’ र फ्युुचर ब्राइटर आवासिय मावि फाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमिफाइनल खेलमा डिग्निटी कलेज ए ले कुुँडुुले...

निसीखोलामा मामा भाञ्जी ५ केजी चरेशसहित पक्राउ

बागलुङ, २२ मंसिर – जिल्लाको निसीखोलामा चरेश सहित दुई जना मामा भाञ्जी पक्राउ परेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ६ निसी सिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय...

मुस्ताङबाट ६५ सय मेट्रिक टन स्याउ निकासी

जोमसोम, २२ मंसिर – मुस्ताङबाट यस वर्ष ६५ सय मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत...

गलकोट कोतको संरक्षण गर्न सरोकाकारवालाको चासो

बागलुङ २२ मंसिर – बाईसे चौबिसे राज्य अन्तर्गत गलकोट एउटा राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजारदेखि माथि गोलकोत कोत घर छ, त्यहीबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक...

रिङरोड उदघाटन गर्न आफै बस चढेर पुगे नगरप्रमुख गैरे

बागलुङ, २१ मंसिर – गलकोट नगरपालिका ३ हटियामा नयाँ सडकको उदघाटन गरिएको छ । वडा नं ३ भित्रका सवै गाउँहरुलाई जोडन रिङरोडको रुपमा उक्त सडक निर्माण गरिएको हो । हटियाको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेखोला...

जापानी पर्यटक मनाङको सिङगी होटलमा मृत फेला

मनाङ, २१ मंसिर – माथिल्लो मनाङ क्षेत्रको ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँको एक हिमालयन सिङगी होटलमा विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन् । डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट...

भरतपोखरीमा ‘अक्षयधाम अभिभावक आश्रम’

पोखरा,२१ मंसिर – पोखरा महानगरपालिका ३३ भरतपोखरीमा महिलाहरुको नेतृत्वमा ‘अक्षयधाम अभिभावक आश्रम’ निर्माण हुने भएको छ । अक्षयकोष महिला जागरण समाजले अभिभावक आश्रम निर्माण गर्न लागेको हो । भरतपोखरीको आमाचौरमा आश्रम निर्माण गर्न लागेको समाजले...

लभ्ली हिलमा साझा पार्टीले गर्यो सरसफाई

पोखरा, २१ मंसिर – साझा पार्टी कास्कीले सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । मंसिर १४ को उपनिर्वाचनमा चुनावी घरदैलोमा पुग्दा सरसफाइमा जुटेको पार्टीले निर्वाचन सकिएपछि शनिबार पोखरा १८ लभ्ली हिलमा सरसफाइ गरेको हो । पार्टीको...

सडकले नास्यो मौलिक सम्पदा

म्याग्दी, २१ मंसिर – २०६५ सालयता म्याग्दीका ग्रामिण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसंगै जिल्लाका मौलिक सम्पदाहरु नास भएर गएका छन् । मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इन्जिनियर बनेर विना सर्भे र योजना खडक खनिदा...

लायन्स क्लब पिस सिटीकोे ८औ स्थापना दिवस भिमादमा

पोखरा, २१ मंसिर – लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो ८औ स्थापना दिवस शुक्रवार एक कार्यक्रमका बिच भिमाद नगरपालिका–२, टेक्रेभञ्याङ स्थित श्री बाल बिकास मा वि मा मनाएको छ । क्लबलले आफ्नो स्थापना...

-->