शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

संसद्‌भित्रै यौनहिंसा : ‘के फिलिङ्स आउने गरी ‘हग’ गर्नुपर्छ ?’

पोखरा, २४ मंसिर – ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’ गण्डकी प्रदेशसभा...

नाफाअघि सामाजिक दायित्वलाई राखेका छौं : पन्त

पोखरा,२३ मंसिर – पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)का अध्यक्ष शुशील थापा लगायतले सोमबार भएको युआरएलको छैटौं...

धरौैटीमा रिहा भएलगतै अदालतबाटै पक्राउ परे सेक्रेटरी कुवँर

बागलुङ, २३ मंसिर – जिल्ला अदालत बागलुङले नेकपा विप्लवका जिल्ला सेक्रेटरी नवीन कुवँरलाई धरौटीमा रिहा गरे लगतै बागलुङ प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ । राज्यविरुद्धको अपराध गरेको आरोपमा गत असोज ७ गते पक्राउ...

पोखरा महानगरले बनायो सहकारीहरुको प्रोफाइल

पोखरा, २३ मंसिर – पोखरा महानगरपालिकाले पोखरामा कार्यक्षेत्र भएका सहकारीहरुको प्रोफाइल तयार गरी सार्वजनिक गरेको छ । सहकारीको आधारभूत जानकारी समेटिएको प्रोफाइलको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार विमोचन गरे । कार्यक्रममा बोल्दै प्रमुख जिसीले...

घट्यो बोत्तल र जारमा विक्री हुने पानीको मुल्य

बागलुङ, २३ मंसिर – बजारमा थरीथरीका ब्राण्ड र नामबाट बोत्तल र जारमा विक्री गरिने प्रशोधित पानी (मिनरलवाटर) को मुल्य घटेको छ । यसरी विक्री गरिने पानी उद्योगहरुको अनुगमन गर्दा उत्पादकहरुले बिक्री गरेको मुल्य र...

विप्लब समुहका स्थानीय दुई नेताले गरे आत्मसमर्पण

बागलुङ, २३ मंसिर – प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लब समुहका दुईजना स्थानीय नेताहरुले आाईतबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन् । जिल्लाको काठेखोला गाउपालिका-४ तंग्रामका नन्दराम थापा र सोहि गाउपालिका-७ रेशका गोविन्द कार्कीले...

मर्यादित महिनावारी दिवस बागलुङमा पनि मनाइयो

बागलुङ, २३ मंसिर – विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस मनाउदा नेपाल र बागलुङ जिल्लामा पनि आईतवार (डिसेम्बर ८)  मनमईयो। लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन...

संघीयताका कारण गाँउगाँउमा विकासको लहर : मुख्यमन्त्री गुरुङ

स्याङजा, २३ मंसिर – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय व्यवास्था लागु भएपछि अहिले गाउ गाउमा विकासका लहरहरु पुग्न थालेको बताएका छन । बहुदल स्थापनापछिको ३० बर्षसम्म पनि जनताहरु विकासको प्रतिक्षामा बसेपनि दुर्गम क्षेत्रमा...

रत्नलक्ष्मीको हिरक महोत्सवकोको तयारी अन्तिम चरणमा, १ करोड ५१ लाख आर्थिक संकलन

बागलुङ,२३ मंसिर – रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका ११ रिघाले हिरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव सम्पन्न गर्न तथा विद्यालयको शैक्षिक स्तरवृद्धिको लागि हाल सम्म सञ्चालित आर्थिक अभियानवाट १ करोड ५१ लाख वोल...

बिश्व युवामंचको उपाध्यक्षमा पर्वतका भुसाल निर्वाचित

पर्वत, २२ मंसिर – विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको...

-->