शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सेताम्मे हिउँले भरिएको मनाङको हुम्दे बजारमा गस्ती गर्दै प्रहरी

मनाङ, २६ मंसिर – अहिले देशभरी मौसम चिसो छ । उच्च हिमाली भेगमा त हिउँ नै परेको छ । वुधवार रातीदेखि परेकोले हिउँले मनाङका माथिल्लो भेगका मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभुमी गाउँपालिका क्षेत्र सेताम्मे...

युआरएल अध्यक्षमा शुशील, ठाकुर प्रबन्ध निर्देशक

पोखरा, २६ मंसिर – गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याब (युआरएल)को दोस्रो अधिवेशन तथा छैटौ साधारणसभाले शुशील थापालाई अध्यक्ष निर्वाचित गरेको छ । यसअघि पनि अध्यक्ष रहेका थापा हेल्थ केयरको क्वालिटी कन्सल्टेन्समा...

बागलुङका कृषक अलैची खेतीले मालामाल

बागलुङ, २६ मंसिर – पूर्वी नेपालमा मात्र लगाएको थाहा पाएका यहाँका किसानहरुले अलैची लगाएर मालामाल बन्न थालेका छन् । बागलुङको धेरै स्थानीय तहको समेत साथ पाएपछि किसानले अलैची खेतीमा ध्यान दिन थालेका हुन् । पछिल्लो...

बढ्दै साइबर अपराध : महिला र किशोरी बढी पीडित

काठमाडौं, २६ मंसिर – करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील...

सागमा नपड्किएको पटाकाले लियो बालकको ज्यान

जनकपुरधाम, २५ मंसिर – जनकपुरमा मंगलबार मात्र सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) उद्घाटनका बेला नपड्किएको पटाकाले एक परिवारको खुसी लुटेको छ। उद्घाटनका बेला जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित कबर्ड हलनजिकै नपड्किएको पटाका एकजना बालकले घरमा...

सरकार योजनावद्ध विकास निर्माण र समृद्विको यात्रामा: मन्त्री गुरुङ

बागलुङ, २५ मंसिर – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरि नकारात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनले जवाफ दिएको बताएका छन । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट...

पोखरा-मुग्लिन सडकका लागि एडीबीको २२ अर्ब ऋण

पोखरा, २५ मंसिर – एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि...

ग्रामीणबस्तीसम्म जनचेतना फैलाउन आवश्यक: अध्यक्ष पाइजा

बागलुङ, २५ मंसिर – ‘समानताको पुस्ता-बलात्कार विरुद्ध एक्यवद्धता’ भन्ने मुल नाराका साथ बडिगाड गाउँपालिाकाले सचेतना तथा अन्र्तक्रिया कार्यक्रम गरी २९ औँ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाएको छ । नोभेम्बर २५ देखि डिसेम्बर...

प्रहरी विद्यार्थी सम्पर्क अभियान बागलुङ पनि सुरु

बागलुङ, २५ मंसिर – विद्यार्थीहरुलाई असल नागरिक बनाउने उदेश्यसहित सञ्चालन गरिने प्रहरी विद्यार्थी सम्पर्क अभियान बागलुङ पनि सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा यो अभियान सुरु गरिएको हो । लागु औषध दुव्र्यसन...

विद्या-विष्णु जेहेन्दार छात्रवृत्ति चार जिल्लाका विद्यार्थीहरुलाई प्रदान

बागलुङ, २५ मंसिर – गत वर्ष स्थापित ‘विद्या–विष्णु जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा मङ्गलबार...

-->