शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

शिक्षामा राज्यको लगानी अनुसार प्रतिफल आउन सकेन : मन्त्री गुरुङ

पोखरा, २७ मंसिर – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिक्षामा राज्यले लगानी गरे अनुसारको प्रतिफल आउन नसकेको बताएका छन । मन्टेश्वरी एसोसियसन कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको दोस्रो चाइल्ड ट्यालेण्ट शो को...

होटल संघको अभिमुखिकरण सम्पन्न

पोखरा, २७ मंसिर- पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा शुक्रबार पोखरामा एक दिने व्यवस्थापन तथा उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ । बदलिंदो परिवेस अनुसार होटलका संचालकहरुलाई ज्ञान तथा शीप प्रदान गर्न यसप्रकारको तालिम संचालन गरिएको...

सिर्जनाचोकमा आकाशे पुलको शिलान्याश

पोखरा,२७ मंसिर – पोखराको सिर्जनाचोकमा आकाशे पुल निर्माण गरिने भएको छ। उक्त पुलको शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शिलान्याश गरेका छन ।शिलान्याश कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले पोखरालाइ व्यबस्थित शहरको रुपमा...

मनाङको तापक्रम -०६ डिग्री ,आठ से.मि हिमपात

मनाङ,२७ मंसिर – मनाङको सदरमुकाम चामे बजार सहित विभिन्न स्थानमा बिहान ९ बजेदेखि भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नार्पाभुमी गाउँपालिका र ङिस्याङ गाउँपालिकाको हुम्दे बजारमा ८ सेमि सम्म हिउँ जमेको प्रहरिले जनाएको...

चिसोका कारण ताल र खोलाको पानी जम्यो

मुस्ताङ, २७ मंसिर । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ ।बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला...

पोखरा २१ कृस्तिमा मतदाता भेट्दै बिद्या

पोखरा,२७ मंसिर – कास्की निर्बाचन क्षेत्र न २ प्रतिनिधि सभा उप निर्बाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बाट नब निर्बाचित साम्सद बिद्या भट्टराई अधिकारी आफ्ना मतदाता भेटघाट गर्दै पोखरा २१ कृस्ती पुगेकी छन। भट्टराई...

चिसोले मुस्ताङको जनजीविका कष्टकर बन्दै

मुस्ताङ,२६ मंसिर – हिमपात नहुँदा पनि चिसो अत्याधिक बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङको जनजीवन कष्टकर बन्दै जान थालेको छ । तल्लो मुस्ताङमा पर्ने ठाउँहरुको अवस्था सामान्य रहेको भएपनि उपल्लो मुस्ताङमा भने चिसो निकै बढेको...

असई रोका प्रकरण , कसुर अनुसारको कार्वाहि गर्छौ : प्रवक्ता केसी

पोखरा २७ मंसीर – गत हप्ता लेकसाइडको एक होटलमा रकम असुल गरेको आरोप लागेका वडा प्रहरी कार्यालय बैदाम मातहात सादा पोशाकमा खटिने प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर रोकालाई कसुर अनुसारको कार्वाहि गरिने जिल्ला प्रहरी...

घुम्टेको फेदीमा जापानका पदाधिकारीलाई स्वागत, सहकार्यमा जोड

गलकोट, बागलुङ,  २६ मंसिर- सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले आफ्नै ठाउँमा जापान शाखाका पदाधिकारीहरुलाई स्वागत र सम्मान गरेको छ । कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, सचिव...

उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी

पोखरा २६ मंसिर – महिलाहरुलाई उद्यमी बनाउदै आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी भएको बताइएको छ । उपप्रमुखसंग महिला कार्यक्रमको प्रभावकारीता र चालु वर्षका कार्यक्रम...

-->