एनआरएनए जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ छानिए
टोकियो, ३० मंसिर – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ चयन भएका छन । टोक्योमा आइतवार बसेको कार्य समितिको बैठकले श्रेष्ठलाई एनआरएनए जापानको २०१९-०२१ को लागी प्रवक्तामा चयन गरेको हो । बिगत...
कसैलाई आपराधिक लाभको मुद्धा, कसैलाई वडाको संरक्षण
पोखरा,३० मंसिर -१३ औँ दक्षिण एसियाली खेलकुद (साग) केही दिनअघि सकियो । साग अन्तर्गत पोखरामा ८ वटा खेलहरु खेलाइयो । पोखरा रंगशालाभित्र खेलहरु चलिरहँदा रंगशाला बाहिरको कथा भने अर्कै थियो ।
खेल हेर्न आएका दर्शकहरुलाई...
सडकको हिउँ पन्छाउदै मनाङ प्रहरी (फोटो फिचर)
मनाङ, २९ मंसिर – शुक्रवारदेखिदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक स्थानीयको सहभागितामा प्रहरीले आईतवार खुलाएको छ । चामे-१ तिमाङदेखि मनाङ ङिस्याङ-९ खाङसारसम्मको अबरुद्ध सडक प्रहरी परिचनालन गरि स्थानीयको सहभागितामा खुला गरेको...
पोखरामा मिस नेपाल २०१८ श्रृङखला खतिवडा सहितको द फेशन सो हुने
पोखरा, २९ मंसिर – पोखरामा शुक्रवार द फेशन शो हुने भएको छ । वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त फेशन सोमा पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागिता जनाउने फेशन सोका संयोजक रविन...
जनप्रियलाई विश्वविद्यालय बनाउने छु : नवनिर्वाचित अध्यक्ष गिरी
पोखरा, २९ मंसिर – मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पस पोखराको सञ्चालक समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । शनिबार भएको क्याम्पसको २१ औं साधारणसभा तथा आठौं अधिवेशनमा गिरीले २ सय २७ मत...
‘जनता आवास’ कार्यक्रम मार्फत २ सय ५२ घर निर्माण
बागलुङ, २९मंसिर – सावीकको धौलागिरी अञ्चलका तीन जिल्लामा विपन्न दलित तथा सिमान्तकृत समुदायका २ सय ५२ घर निर्माण भएका छन् । सरकारले संचालन गरेको ‘जनता आवास’ कार्यक्रम अन्तरगत नयाँ घरहरु निर्माण गरिएको हो । बागलुङ,...
पोखरा मन्टेसरीमा मधुमेह र टिजी जाँच
पोखरा, २९ मंसिर – पोखरा १६ लामाचौरको गैह्राबारीमा रहेको पोखरा मन्टेसरी प्रिस्कुलले शनिबार आयोजना गरेको शिविरमा ४ सय २ जनाले निशुल्क रगत जाँच गराएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरका सहभागीको...
बन्यो विश्वकर्मा गुठी समाजको भवन
तनहूँ,२९ मंसिर – विश्वकर्मा गुठी समाजको नवनिर्मित भवनको शुक्रबार समुद्घाटन गरिएको छ । शुक्लागण्डकी ४ पुलचोकमा निमार्ण गरिएको नवनिर्मित भवनको शुक्लागण्डकी नगरपालिकाको उपमेयर सबिता रसाइलीले उद्घाटन गरेकी थिइन् । उद्घाटन पछिको सभामा बोल्दै उपमेयर...
घारीकुलो आमा समुहको अध्यक्षमा धनुमाया
पोखरा, २८ मंङसिर – पोखरा महानगरपालिका वडा नं. १७ स्थित घारीकुलो आमा समुहको आज सम्पन्न तेश्रो साधारण सभा एवम् प्रथम अधिवेशनले धनुमाया कोइरालाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
सो समुहको...
लोकगीत चोखो नभएकोमा कलाकारको चिन्ता
पोखरा, २८ मंसिर – लोकगायिका हरिदेवी कोइराला, झुमा लिम्बु र प्रकश सपुत फेवाताल किनारामै बनेको मञ्चमा उक्लदैँ गर्दा आकास छ्याङ्ग थिएन । ताल किनारमै जन्मेकी हरिदेवी त अभ्यस्त नै थिइन, पोखराको मौषमसँग । ‘आकासमा...