शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

शुक्रबार पोखरामा द फेशन सो , मिस नेपाल श्रृङखला मुख्य आकर्षण

पोखरा, ३ पुस – पोखरामा शुक्रबार हुने द फेशन सोको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले यसको तयारी पुरा भएको जनाएको हो । कला, संगीत र फेशनमा पोखरा बढाउन फेशन सो...

लोमन्थाङ चिनाउने गीतहरुको छायांकन, अंग्रजी नयाँ वर्षमा सार्वजनिक गरिने

पोखरा,३ पुस –  हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङ ९लो–सात० क्षेत्र लाई समावेस गरि तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश...

बालिका बलात्कारका आरोपीलाई जिल्ला अदालत तनहुँद्वारा जन्मकैदको फैसला

तनहुँ,३ पुस – जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका एक युवालाई जन्मकैदको फैसला गरेको छ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास-७ का नवीन थापालाई अदालतले चार...

शुक्रबारबाट पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुँदै

पोखरा,३ पुस – न्यारेटरले पोखरामा आफ्नो पहिलो प्रस्तुतीको रुपमा नाटक ‘उ मरेकी छैन’ मञ्चन गर्दैछ । यो नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको न्यारेटर समुहका रेवन राई जानकारी दिए ।पौष ४ गते शुक्रबार दिउँसो साढे...

बागलुङ बजारदेखि प्रसिद्ध दुई धाम पुग्ने सडक कालोपत्रे हुँदै

बागलुङ, ३ मंसिर – सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध बलेवा कालभैरव मन्दिर जाने सडक र जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरादेखि प्रसिद्ध जैमिनी धाम जाने सडक स्तरोन्नती तथा कालोपत्रेका लागि बजेट बिनियोजन भएको छ । भैरवस्थान जाने सडकका लागि...

कुलपति नियुक्ती प्रक्रिया : एक महिना म्याद थपिने

पोखरा,३ पुस – प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपति नियुक्तीको समय सकियो । तर, समितिले कुलपति छान्न सकेन । सामाजिक विकास मन्त्री नरदेवी पुनमगर संयोजक रहेको कुलपति छनोट समितिले एक महिना थप समय माग्ने भएको छ...

पिसजोनमा नमुना मतदान

पोखरा, २ पुस – पुसको महिना ,धुम्म परेको मौसम, विभिन्न जात जातिका पोसाकमा सजिएका ससाना स्कुले बालबालिका । आमनिर्वाचनमा जसरी व्यवस्थापन गरिएको विद्यालयको चौरमा नै बाँसका खम्बा गाडेर डोरी टाँगेर व्यवस्थित रुपमा तयार पारिएको मतदान...

जिल्ला फुटबल संघ बागलुङद्धारा बागलुङ–११ लाई सम्मान

बागलुङ, २ पुस – जिल्ला फुटबल संघ बागलुङ (एनफा) ले मंगलरबार बागलुङ–११ फुटवल टिम लाई सम्मान गरेको छ । रत्नलक्ष्मी माध्यामिक विद्यालय गल्कोट नगरपालिका– ११ रिघाको हिरक महोत्सवको अवसरमा आयोजित ९ ए साइड फुटवल प्रतियोगितामा...

फोटो पत्रकार संघकाको अध्यक्षमा प्रदिप

पोखरा,२ पुस – नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलवार भएको छैटौ अधिवेशनले प्रदिप पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण प्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र...

दृष्टिबिहीन विद्यार्थीलाई सामग्री अभाव

पर्वत,२ पुस – पर्वतको कुश्मा नगरपालिका ६ मा रहेको शिवालय माध्यमिक विद्यालयको श्रोत कक्षामा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको अभाव भएको छ । सरकारले अनुदानका रुपमा दिँदै आएको रकम निकै कम हुने तथा दाताहरुले सहयोग...

-->