शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास-जैमिनीघाट सडक कालोपत्रे हुदैं

पर्वत, १ पुस – हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रे गरिने भएको छ । सो सडकको कालेपत्रका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलवार एक कार्यक्रमका वीच शिलान्यास गरे । सडकको शिलान्यास पछि बोल्दै मन्त्री...

खेलकुदमा लागेर पछुतो मान्ने दिन समाप्त : मन्त्री विश्वकर्मा

पोखरा,१ पुस – खेलकुदमन्त्री जगत विश्वकर्माले ‘खेल क्षेत्रमा लागेर केही हुन्न र भविष्य समेत छैन भनेर पछुतो मान्ने दिन समाप्त भएको जिकिर गरेका छन् । उनले खेलक्षेत्र बाटै इतिहास रच्न सकिन्छ र खेलकुदमा भविष्य छ...

नियम मिच्ने निर्माण व्यवसायी कालो सूचीमा

पोखरा, १ पुस – पोखरा महानगरपालिकाले नियम विपरीत काम गर्ने र समयमा निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिकाले समयमा काम नसक्ने, नियम विपरीत काम गर्ने र मापदण्ड विपरीत नक्सा पास गराउन...

मुहार फेर्दै गिज्याउने सडक

बागलुङ,१ पुस – सदरमुकामदेखि कुश्मीसेरा जाने सडकको ट्रयाक खुलेको दुई दशक नाघ्यो । २१ किमी यो सडक खण्डमा कति लगानी भयो भन्ने समेत अहिलेसम्म यकिन छैन । बरु पटक पटकका लगानी खेर गए ।...

कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड: परराष्ट्रमन्त्री

बलेवा (बागलुङ), १ पुस – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासको मेरुदण्ड कालीगण्डकी करिडोर भएको बताएका छन् । मंगलबार बागलुङको बलेवामा आयोजित करिडोर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले दुई ढुंगाबीचको तरुल नभई नेपाल दुई...

बागलुङमा १८ अभियुक्त फरार

बागलुङ, १ पुष – पीडितले उजुरी दर्ता प्रहरीले कारवाहीका लागि नियन्त्रणमा लिन नसकेकाहरुको संख्या बागलुङमा बढ्दै गएको छ । ज्यानमार्ने उद्योग देखि जवरजस्ती करणी सम्मका घटनामा आरोपी १८ जना अभियुक्तहरु प्रहरीको सम्पर्कमा नरहेको तथ्यांक छ...

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ठूलो रकम सडकमा

बागलुङ, १ पुस – गत आर्थिक बर्षको तथ्यांक अनुसार बागलुङका दशवटै स्थानीय तहले बिकास बजेटको अधिकांश अंश सडक निर्माणमा खर्च गरे । चालु आर्थिक बर्षको प्रस्तावित बजेमा समेत पूर्वाधार निर्माणमा खर्चिने मध्येको अधिकाशं रकम सडकमै...

अखिल छैठौंको ढाेरपाटन नगर भेला, विधार्थी मार्च गर्ने तयारी

  बागलुङ, ३० मंसिर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन छैठौंले आगामी चैत महिनामा संघियता विरुद्ध काठमाडौँमा विधार्थी मार्च गर्ने तयारी गरेको छ । संघियताले नेपालको अस्तित्व समाप्त गर्ने यसको खारेजीको विकल्प नभएको छैठौंको...

पाँच महिना बित्दापनि प्रशासनिक खर्च निकासा भएन

बागलुङ, ३० मंसिर – पाँच महिना बित्योचालु बर्षको ५ महिना सकिएको छ । बिकास निर्माण, प्रशासन जस्तो क्षेत्रमा आधा बजेट खर्च हुनुपर्ने हो,तर अहिलेसम्म बागलुङ नगरपालिकाले वडा तहमा हुने प्रशासनिक खर्च निकासा समेत गरेको छैन...

रत्नलक्ष्मी माविको हीरक महोत्सवमा साढे २ करोड संकलन

बागलुङ, ३०  मंसिर -रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपािलका- ११ रिघाको हीरक महोत्सवमा साढे २ करोड संकलन भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका...

-->