शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु

पोखरा,५ पुस – पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु भएको छ । न्यारेटरले आफ्नो पहिलो प्रस्तुतीको रुपमा मञ्चन सूरु भएको यो नाटक पौष १४ गते सम्म पोखरा थिएटरको गन्र्धव नाटकघरममा मञ्चन हुनेछ ।  शनिबार...

मगर बिद्यार्थीको प्रदेश अधिवेस : ‘पहिचानका लागि अझै लड्नुपर्छ’

बागलुङ,५ पुस – नेपाल मगर बिद्यार्थी संघको पहिलो ऐतिहासिक अधिवेसन बागलुङ बजारमा सुरु भएको छ । अधिवेसनले संघको नीति पारित गर्नुको साथै नयाँ कार्यसमिति समेत चयन गर्ने बताइएको छ । अधिवेसनले समावेशी, समानुपातिक अधिकार प्राप्तीका...

बालविकास केन्द्रलाई सिद्धार्थ बैकद्वारा सहयोग

बागलुङ, ४ पुस – बागलुङ सदरमुकामस्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैक बागलुङले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद २० हजार रुपैयाँ प्रदान गरेको...

समपुरक र बिशेष अनुदान पाउने बागलुङमा १३ योजना

बागलुङ, ४ पुस -सरकारले राष्ट्रिय योजना आयोगमार्फत बागलुङमा समपुरक र बिषेश अनुदानअन्र्तगत १३ वा योजनालाई बजेट उपलव्ध गराएको छ । समपुरक बजेटअन्र्तगत ६ योजना र बिषेश अनुदानअन्र्तगत ७ वटा योजनाका लागि बजेट बिनियोजन भएको...

गलकोटको तरकारी गाउँ बरेखानी : यातायात असुविधाले कृषक चिन्तित 

बागलुङ,४ पुस – कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषि जन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि.स २०५२...

‘प्याबसन स्पोर्टस मिट’ विविध खेल जारी

पोखरा, ४पुस – निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको १६ औं प्याबसन स्पोर्टस मिट २०७६ अन्तरगत फुटबल, भलिबल, एथ्लेलिेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेकाछन । बिहिबार सम्पन्न छात्र सिनियर फुटबलतर्फभने क्वाटरफाइनलका समिकरण...

मनाङमा विपद व्यवस्थापन पुर्व तयारी तथा सचेतना कार्यक्रम

मनाङ, ३ पुस – जिल्ला प्रहरी कार्यालयको आयोजनामा मनाङ चामे गाउँपालिकामा विपद ब्यवस्थापनको पुर्व तयारी तथा सचेतना कार्यक्रम समपन्न गरिएको छ । चामे गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा विपद ब्यवस्थापनको पुर्व तयारी,...

सिवाईसी सहकारीलाई उत्कृष्ठ सहकारी सम्मान प्राप्त

बागलुङ, ३ पुस – बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ ।काठमाण्डौमा सम्पन्न राष्ट्रिय सहकारी बैंक लि. को १६ औं वार्षिक साधारण सभाका अवसरमा बैंकले संस्थालाई देशकै...

गण्डकी गाउँपालिकामा बन्यो सामुदायिक स्वास्थ्य इकाईको भवन

गोरखा, ३ पुस – गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोक स्थित बेनिगाउँमा निर्माण भएको बेनीगाउँ सामुदायिक स्वास्थ्य इकाईको भवनको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले एक कार्यक्रमका विच विहिवार उदघाटन गरे । असल छिमेकी नेपालले गण्डकी गाउँपालिकाको सहयोगमा...

महानगर र योजना आयोगको साझेदारीमा ३ योजना

पोखरा, ३पुस- पोखरा महानगरपालिका र राष्ट्रिय योजना आयोगको समपूरक साझेदारी अन्तर्गत ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो । साझेदारीमा...

-->