शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङ बसपार्क निर्माणको म्याद थपेपछि काम तीब्र गतिमा

बागलुङ,७ पुस – निर्माण रोकिएको बागलुङ बसपार्कका लागि नगर बिकास कोषले म्याद थप गरेको छ । उक्त म्याद थपबारे जानकारी आएपछि बागलुङ नगरपालिकाले पनि म्याद थपेर निर्माण गरिरहेको ठेकेदार कंपनीलाई काम छिटो सक्न निर्देशन...

पुस १० गते बागलुङमा लगानी बहस

बागलुङ,७ पुस – आगामी पुस १० गते बागलुङमा लगानी बहस हुने भएको छ । जिल्लामा रहेको सम्भावनाका बिषयमा छलफल गर्ने उद्धेश्यले उक्त लगानी बहस हुन लागेको हो। बागलुङ लगानी बहसमा नेपाल उद्योग बाणिज्य महासंघका...

जैमिनीका कृषकलाई यान्त्रिक हलो वितरण

बागलुङ, ७ पुस – कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले जिल्लाको जैमिनी नगरपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन...

सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जैमिनीको २३ बुँदे घोषणापत्र

बागलुङ, ७ पुस – जिल्लाको जैमिनी नगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका काम थाल्ने भएको छ । आईतबार सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा शिक्षा सम्बन्धि कानुन निर्माण सुझाव संकलन कार्यशालाबाट २३ बुँदे घोषणापत्र जारी गर्दै नगरपालिकाले...

कुमुदिनीमा स्थापना दिवस तथा पुरस्कार वितरण

पोखरा, ७ पुष – कुमुदिनी होम्स् विद्यालय पोखराको ३३ औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमूख...

बालसुधार गृहलाई महानगरको सहयोग

पोखरा,७ पुस  – पोखरा महागनरपालिकाले बालसुधार गृहलाई बेड सहयोग गरेको छ । सुधार गुहका बालकहरु बेडको अभावमा भुईमा सुत्ने गरेको गुनासो गरेपछि महानगरले २५ हजार मुल्य बराबरको फलामको डबल बेड दुई ओटा, ओछ्याउने चार...

पुषको तेस्रो साता घलेलमा ‘ल्होछार उत्सव’

पोखरा,७ पुस – कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा तमुहरुको महान चाड ल्होछारको अवसरमा ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ हुने भएको छ । घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा...

भारतीय सवारीलाई पोखरामा निषेध गर्न आदेश

तस्बिर : केही महिनाअघि लेकसाईटमा दुर्घटनामा परेको भारतीय गाडी संँगै चाइनिज गाडी पोखरामा पोखरा, ७ पुस – पोखरामा यत्रतत्र भारतीय नम्बरप्लेटका सवारी देखिन्छन् । नीजि सवारी लिएर पोखरा घुम्न आउने, मुस्ताङ जाने भारतीय पर्यटकको संख्या पनि...

पिसजोनका विद्यार्थीले गरे कृषि बागवानीको अवलोकन भ्रमण

पोखरा,६ पुस – पोखरा ८ सिमलौचरका विद्यार्थीहरुलाई समाजिक सप्ताह अन्तर्गत पोखराको कृषि अनुसन्धान केन्द्र बागवानीको अवलोकन भ्रमण गराइएको छ । कक्षा ८, ९ र १०मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराइएको विद्यालयका संस्थापक तथा...

बिदेशी पर्यटकको रोजाईमा बागलुङका होमस्टे

बागलुङ, ६ पुस – होमस्टेमा पुग्दा अर्गानिक खाना पाइन्छ । अर्गानिक खानाकै कारण धेरै आन्तरिक पर्यटकको रुपमा नेपालीहरुमा होमस्टे घुम्ने बानी बसेको छ । पूर्वदेखि पश्चिम सम्मका मानिसहरु घुम्ने क्रममा ठूला होटलको तुलनामा होमस्टे खोजी...

-->