पोखरा, ८ पुस – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आध्यात्मिक जागरणलाई समृद्धि र उन्नतिसंग जोड्नु पर्ने बताएका छन।पोखराको पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा सोमवार सांझ आयोजित आरती कार्यक्रममा सहभागि बन्दै उनले यस्ता...