शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बन्ला त ताल जोड्ने साइकल लेन ?

पोखरा,१४ पुस – शनिबार पोखरामा एकैचोटी सयौँ साइकलहरु पोखराको सडकमा निस्किए । साइकल सिटीले आयोजना गरेको ‘टुर दि पोखरा’को क्रममा सडकम निस्कनुअघि बोल्ने क्रममा कलाकार हरिवंश आचार्यले भने,‘सडकमा अहिले झिंगाहरुको बिगबिगी छ, यताबाट पनि छिर्छ,...

धौलागिरिको काखबाट लगानीको खोजी 

बागलुङ, १३ पुस – “बागलुङ बजारबाट धौलागिरि हिमालको ताज अझै खुलेको देखिन्छ। मेरो यो दोस्रोपटकको आगमनमा पहिलेभन्दा झनै राम्रो देखेँ । मलाई लाग्छ, यहाँ पर्यटनको सम्भावना धेरै छ । राम्रो वातावरण भएमा बागलुङमा हामी...

मेयरकप फुटबल माघमा

बागलुङ, १३ पुस – बागलुङ नगरपालिकाको आयोजनामा हुने दोस्रो मेयरकप फुटबल माघमा हुने भएको छ । खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि बागलुङ नगरपालिकाले हरेक वर्ष ठूलो पुरस्कार राशीको मेयरकप फुटबल आयोजना गर्ने नीति अनुसार आगामी माघमा...

आगामी असारभित्र निजी आवास पुननिर्माण गरिने

बागलुङ, १३ पुस – भूकम्प पुननिर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाईमार्फत आगामी असार मसान्तसम्म बागलुङमा सबै निजी आबास बनाइसक्ने लक्ष राखिएको छ । प्राधिकरण स्थापनाको चौथो बर्षको अवसरमा बागलुङमा आयोजना गरिएको प्रगती समीक्षा कार्यक्रममा उक्त जानकारी...

प्रेरणा र सलोनी महिला एकल उपाधिका लागि भिड्ने

पोखरा,१३ पुस – नेपालका शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता...

साना किसानको उपहार :जेष्ठ नागरिकहलाई टोपी र लठ्ठी

बागलुङ,१३ पुस –  बुढ्यौलीमा साहाराको खोजीमा हरेक मानिस हुन्छन् । परिवारको सहारा होस वा आँफु आवद्ध भएको संस्थाको सहारा किन नहोस, आफ्ना सन्तानले दिने माया र ममताले जेष्ठ नागरिकहरुको छाती चौडा हुने कुरा हाम्रो...

पोखरालाई आन्तिरक हवाईहव–पर्यटन मन्त्री भट्टराई

पोखरा, १२ पुस – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरालाई आन्तिरक विमानस्थलको हव बनाउने बताएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको शनिबार उद्घाटन...

नेतृत्व गर्न महिला सक्षम छन् : उपप्रमुख गुरुङ

पोखरा,११ पुस – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरु राष्ट्र चलाउन सक्षम रहेको बताएकी छन् । पोखरा महानगरपालिका २३ मा रहेको प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ...

जो नामभन्दा ब्राण्डले चिनिए

नेपालमै पहिलो उद्योग स्थापना गर्ने गोल्छा समूहका शेखर गोल्छा ‘हुलास’, बैकर्स चन्द्र ढकाल ‘आइएमई’ र मीनबहादुर गुरुङ ‘भाटभटेनी सुपर मार्केट’ ब्राण्डसँग जोडिएका व्यक्तिहरु हुन् । उनीहरुलाई कहिँकतै देखे मान्छेले चिन्दैनन् तर यी तीनवटै ब्राण्ड...

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, १० पुस –  अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुने पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेवान पोखराको आयोजनामा २१ औं संस्करणको सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म सञ्चाल...

-->