शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पर्यटक आकर्षणमा नेपालमै पहिलो: शहिद लखन गाउँपालिका

गोरखा, १६ पुस – नेपाल सरकारले ठूलो तामझामका साथ आजदेखि गणना गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेका बेला नेपालको एउटा गाउँपालिकामा मात्रै वर्षेनी २१ लाख भन्दा धेरै पर्यटकहरु आउने गरेको तथ्यहरु फेला परेको...

२१ औं ल्होछार घलेल उत्सव शुरु

पोखरा,१५ पुस – तमु समुदायको महान चाड ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा आज (मंगलबार) देखी ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ शुरु भएको छ । घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना...

पोखरा सडक महोत्सवले लेकसाइड भरिभराउ

पोखरा, १५ पुस – रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा जारी छ । महोत्सवमा नेपालका विभिन्न ठाउँ र विदेशी पर्यटकहरुले भरिभरा भएको छ । लेकसाइडमा सडक देखी होटल सम्म सबै...

भक्तमायालाई  काम गर्न उमेरले छेकेन

बागलुङ,१५ पुस – उमेर ढल्केपछि काम गर्नै हुँदैन भन्ने होइन । शरिरले सक्दा जेसुकै काम गर्न हुन्छ र गर्नुपर्छ भन्ने यहाँकी ७६ बर्षिय हजुरआमाले देखाएकी छिन् । अनुहार त चाउरी परेको छ, तर उनको जोश...

प्याराडिसो स्र्पोटस बारमा विशेष सागीतिक कार्यक्रम

पोखरा, १५ पुस -नयाँ वर्षलाई स्वागत गर्न पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्र्पोटस बारमा न्युएयर इभमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।अत्याधुनिक फेमिली रेष्टुरेण्ट प्याराडिसो स्र्पोटस बार एण्ड ग्रिलमा मंगलबार पुस १५ गते विशेष...

ल्होसारले सवैमा बन्धुत्वको भावना बढाओस : मुख्यमन्त्री गुरुङ

पोखरा,१५ पुस – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ल्होसार पर्वले सवै नेपाली बीच वन्धुत्व, प्रेम र एकताको भावना वढाउने विश्वास व्यक्त गरेका छन् । साथै पर्वले आपसी सद्भाव र भातृत्व कायम गर्दै शान्त, समुन्नत...

कास्कीमा पुनःनिर्माणको काम ६५ प्रतिशत

पोखरा,१४ पुस –  जिल्ला आयोजना कार्यन्वयन ईकाइ कास्कीको आयोजनामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको  पाँचौ बर्ष पुरा गरेको अवसरमा मादी गाउँपालिका याङ्जाकोटमा आयोजित एक कार्यक्रममा कास्की जिल्ला भित्र भुकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनःनिर्माणको कार्य...

मुस्ताङ घुम्ने पर्यटक घटे

मुस्ताङ,१४ पुस – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा यस वर्ष पर्यटक संख्या घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ । एक्यापका अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ को डिसेम्बर २३ तारिखसम्म ३...

बरेङमा असल बुहारी सम्मानित, सुत्केरीलाई रातो भाले

बरेङ,१४ पुस – बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिर बागलुङले धुल्लुबास्कोटका असल बुहारीलाई सम्मानित गरेको छ । सासु ससुरा सँगसगै भई हेरचाह गर्ने, घर वरपरको वातावरण सफा राख्ने र सामाजिक सेवाको काम गरेका विवाहित महिलालाई पालिकाले सम्मान...

गण्डकी ट्रकको वार्षिकोत्सवमा आश्रमलाई सहयोग

पोखरा,१४ पुस – गण्डकी ट्रक यातायात व्यावसायिक संघको ३९औं वार्षिकोत्सव आश्रमलाई सहयोग गरि मनाएको छ । वार्षिकोत्सवको अबसरमा संघले पोखरा १७ अवस्थित मानव सेवा आश्रममा आवश्यक किचन सामग्री तथा एक दिनको खाना खर्च सहयोग...

-->