बागलुङ, १८ पुस – समाजमा युवा पुस्ताहरु लागूऔषध दुव्र्यसनीको रुपमा बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बढ्दो दर घटाउन सरकारी तवरबाट भने कुनै कार्यक्रम आउन नसकेको उनीहरुले चिन्ता व्यक्त समेत गरेका छन् । बिहिवार...
सुन्तला, आलु र दूध उत्पादनमा काठेखोलाको जोड
बागलुङ, १८ पुस – काठेखोला गाउँपालिकाले उच्च पहाडी बस्तीमा सबै किसानलाई आलु उत्पादनमा लाग्न आग्रह गरेको छ । यो क्षेत्र आलुको पकेट क्षेत्र पनि हो । आलु उत्पादनलाई सहजै बजारमा पहुँच बढाउने, तत्काल बिक्री गर्न...
एसियाकै लामो झोलुङ्गे पुलको ८० प्रतिशत काम सकियो
पर्वत,१८ पुस – पर्वत र बागलुङ दुई जिल्ला जोड्ने गरी निर्माण कार्य चलिरहेको एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलको झण्डै ८० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।पर्वतको कुस्मा नगरपालिका १ पाङको अदुवावारिबाट बागलुङको...
ग्लोवल बैंकको रक्तदान कार्यक्रम सम्पन्न
पोखरा,१८ पुस – ग्लोबल आइएमइ बैंकले १३ औं बार्षिकोत्सबको अबसरमा बिहिवार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले उद्घाटन गर्दै बैंकको सामाजिक उत्तरदायीत्व अन्तरगत रगतको कमिलाई केही सहयोग...
छोरेपाटन माविलाई मेघा विद्यालय वनाउन महानगरले सहयोग गर्ने
पोखरा,१८ पुस – पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविलाई महानगरपालिका मेघा विद्यालय बनाउन सहयोग गर्ने मेयर मानबहादुर जिसीले बताएका छन् ।
विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विहीबार उनले पोखरा...
कान्छा वडाध्यक्षको खस्रा कुरा
फिरफिरे ( तनहुँ),१८ पुस – तनहुँको फिरफिरेबाट उत्तर फर्कने हो भने हिमालको लामो पर्खाल देखिन्छ । आँखामा अन्नपूर्ण,माछापुच्छे«, लमजुङ र धौलागिरि हिमश्रृंखला टाँस्सिन आइपुग्छन् । कुनै बेलाको ढोर लामागाउँ पञ्चायत अहिले शुक्लागण्डकी नगरपालिकाको वडा...
नयाँबजारमा आजबाट व्यापार मेला
पोखरा, १८ पुस – पोखराको नयाँबजारमा शुक्रबारबाट व्यापार मेला सुरु हुँदैछ । समृृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघ हो । मेला पुस २८ गतेसम्म चल्नेछ । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री...
माघ १५ देखि काँठेखोला गाउँपालिकामा प्रथम अध्यक्षकप भलिवल प्रतियोगिता
बागलुङ, १७ पुस – जिल्लाको काठेखोला गाउँपालिकाले लोपोन्मुख सोरठीको संरक्षणका लागि पालिका स्तरीय सोरठी नाँच प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सोरठीहरुको संरक्षण र नयाँ पुस्तामा हस्तान्त्रण गर्ने भन्दै गाउँपालिकाको कला संकृति...
बागलुङ र रुकुमको सिमानामा गाडी दुर्घटना, चारको अवस्था गम्भिर
बागलुङ, १७ पुस – पश्चिम बागलुङको निसी र रुकुमको सिमाना नजिकै केहीबेर अघि गाडी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भिर रहेको प्रारम्भिक जानकारी छ । रुकुमबाट बागलुङ...
मंगला माविका सर्बोकृष्ट तीन छात्रालाई नगद पुरस्कार
म्याग्दी, १७ पुस – मंगला माध्यमिक विद्यालय बाबियाचौर, म्याग्दीका तीन छात्रालाई नगद पुरस्कार प्रदान गरिएको छ । कक्षा ११ मा सर्वोकृष्ट अंक प्राप्त गर्ने तीन छात्रालाई अधिवक्ता रवि प्रकाश कार्कीको सहयोगमा नगद सहित प्रशंसा...