बागलुङ,२० पुस – राष्ट्रिय गौरवको आयोजना मध्येको एक पुष्पलाल मध्यपहाडी लोकमार्गको अलपत्र बागलुङ–घोडाबाँधे खण्डमा पुनः काम शुरु भएको छ ।जिल्लाबासी नागरिकको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको बिशेष पहलपछि लोकमार्गको कामले धेरै महिना पछि गति...
पोखरा, २० पुस – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्। केन्द्रीय सदस्य...
बागलुङ,२० पुस – बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले निजी क्षेत्र संगको सहकार्य विना सरकारले समृद्धी हासिल गर्न नसक्ने वताएका छन। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आठौ वार्षिक साधारण सभाको अवसरमा वोल्दै...
पोखरा,२० पुस – कपडा व्यवसायी एशोसियसन कास्कीको शनिबार सम्पन्न २० औँ साधारणसभाले महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ । सधारणसभाले पोखराको व्यावसायीक विकासका खातिर आर्थीक क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई प्रत्येक अधिवेशनमा नगद रु.११ हजार...
स्याङ्जा, १९ पुस- भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकार सुरक्षीत आवास निर्माण गर्ने अभियानमा रहेको बताइन। मन्त्री अर्यालले शनिवार स्याङ्जाको वालिङमा आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षीत आवस कार्यक्रमको सुभारम्भ गर्दै सरकारको...