पोखरा, २२ पुस – कास्कीको उत्तर पश्चिम अन्नपूर्ण गाउँपालिकाको सुदामेस्थित भुमे आधारभूत विद्यालयललाई सरसफाइमा अब्बल काम गरेवापत कोरियाको बुद्धिष्ट इन्भारोमेण्टल सोलिडारिटीले नगद ५ सय डलर र कदरपत्रसहित सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
अमलाविसौंनी टोल विकासमा खड्का
पोखरा,२२ पुस – अमलाविसौंनी धोविनीपाटन टोल विकास संस्था पोखरा १६ को सम्पन्न सातौं अधिवेशनले पुनः होमवहादुर खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।संस्थाको उपाध्यक्षमा खग्रेन्द्र थापा, सचिवमा रिखिराम सापकोटा, कोषाध्यक्षमा भुवन पौडेल,...
शिक्षाको सुधारमा शिक्षक अभिभावकको मुख्य दायित्व: पौडेल
बागलुङ, २२ पुस – बागलुङ नगरपालिका–१३ पैयुँपाटा बाँस्कोटमा रहेको जनमत माध्यामिक विद्यालयको ३९ औं बार्षिक सम्पन्न भएको छ । बार्षिकोत्सवको मुख्य समारोह उदघाट्न गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि...
मनाङको तापक्रम माइनस १५ डिग्री सेल्सियस
मनाङ, २२ पुस -हिमाली जिल्ला मनाङको मानव वस्ती क्षेत्रमा चार दिनदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले मानिस वल्लो गाउँ–पल्लो गाउँ गर्न सकिरहेका छैनन् । हिमपातको कारण मानिसहरू घरबाहिर समेत निस्कन सकेका छैनन् ।...
साना व्यवसायी सक्रिय हुनुपर्छ : मन्त्री लम्साल
बागलुङ, २२ पुस – गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालले युवा पलायन रोक्न साना लगानी कर्ताको भूमिका महत्व पूर्णहुने बताएका छन् । साना लगानीकर्ताले गरेको लगानीने मात्रै युवाहरुलाई स्वरोजगारी तर्फ आकर्षण...
बागलुङ–बुर्तिबाङ सडकमा सार्वजनिक सवारीको भाडादर तोकियो
बागलुङ, २१ – मध्य पहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डमा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन भएको छ । यो खण्डमा चल्ने सार्वजनिक यातायातका साधनले पक्कि सडक बन्दा समेत कच्चि सडककै भाडा असुलेको भन्दै सर्वसाधारणले गुनासो गरेपछि...
विन्दवासिनी वचत तथा ऋण सहकारीमा पुनः सुवर्णमान नकर्मी
पोखरा,२१ पुस – पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजारमा रहेको विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिका साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार ४ वर्षे कार्यकालको लागि सुवर्णमान नकर्मीको अध्यक्षतामा ९ सदस्यीय...
पोखरामा ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर
पोखरा, २१ पुस – शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिचले पोखरामा अष्ट्रेलियन एजुकेशन फेयर गर्ने भएको छ । माघ ४ गते पोखरामा हुने अष्ट्रेलियन एजुकेशन फेयरको तयारी तिव्र रुपमा भईरहेको कम्पनीले जानकारी छ । शनिबारको...
पोखराको रञ्जित गाउँमा माघेसक्रान्ति मेलाको तयारी
पोखरा, २१ पुस – पोखरा महानगर वडा नम्बर १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ । विगत ६२ बर्षदेखि आयोजना गरिँदै आएको मााघे सँक्रान्ति मेला मार्फत गाउँमा पर्यटन प्रवद्र्धन गर्ने...
लागुऔषध सहित काठेखोलाका दुई युवा पक्राउ
बागलुङ, २० पुस – बागलुङको काठेखोला गाउँपालिकाका दुई युवालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।े विशेष सुराकीका आधारमा काठेखोला गाँउपालिका वडा नं.७ मुल्पानी बस्ने २१ वर्षीय सोम बहादुर बि.क. र वडा नं. ३...