बागलुङमा प्रयोगकर्तानै झस्कीने मदिरा बनाउने कच्चा पदार्थ !
बागलुङ,२५ पुस – उत्पादन र बिक्रिवितरणमा प्रतिबन्ध रहेको घरेलु मदिरा जिल्ला प्रहरी कर्यालय बागलुङले बेला बेलामा खोजी गरेर नष्ट गर्ने गरेको छ । प्रहरीले चलाएको अपरेशनका बेला उत्पादहरुले सञ्चय गरेर राखेको मदिरा र सामान्य कच्चा...
उपभोक्ता समितिमा बस्न मान्दैनन् उपभोक्ता
बागलुङ, २५ पुस – स्थानीय सडकको उपभोक्ता समितिको अध्यक्ष बनेका बागलुङ नगरपालिका–६ धारापानीका कृष्ण प्रसाद सापकोटा आँफ्नो नेतृत्वमा सडक बन्छ भन्ने मात्रै बुझेका थिए । तर समितिमार्फत सडक निर्माण गर्दा पुरा गर्नुपर्ने प्रकृयाको बिषयमा...
तमानखोलामा आफ्नै बन्दुकको छर्राले लागेर ओमबहादुरको मृत्यु
बागलुङ,२५ पुस -बागलुङको तमानखोलामा आँफ्नै भरुवा बन्दुकको छर्राले लागेर घाईते भएका एक व्यक्तिको उपचार लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । तमानखोला गाउँपालिका–१ बोंगादोभानका ४७ बर्षिया ओमबहादुर घर्तीको बिहिबार राती उपचारका लागि...
हाप्किडो संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा एमबी आस्था मगर
पोखरा, २५ पुस – नेपाल मार्शल आर्टस हाप्किडो संघको गण्डकी प्रदेश समिति गठन भएको छ । पत्रकार मानबहादुर घर्तीमगर (एमबी आस्था)को अध्यक्षातामा एक सदस्यपछि थप हुने गरि १३ सदस्यी प्रदेश समिति एक कार्यक्रमका बीच...
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपा कास्कीको माग
पोखरा,२५ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पुस २७ गते राष्ट्रिय बिदा दिन माग गरेको छ । राप्रपा कास्कीको विहीबार भएको बैठकले सो माग गरेको हो । राप्रपाले राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको...
सुशासन विधेयक पारित
पोखरा, २५ पुस – प्रदेशमा सुशासनको प्रत्याभूति गराउने सम्बन्धीको विधेयक पारित गण्डकी प्रदेशसभाले गरेको छ । बिहिबारको बैठकले सर्वसम्मतीको आधारमा उक्त विधेयक पारित गरेको हो । यो विधेयक अघिल्लो वर्षे अधिवेशनमा पेश भएको थियो...
महिला उद्यमी काशी सम्मानित
पोखरा,२४ पुस – महिला उद्यमी महासंघ कास्कीले आफ्नै अध्यक्ष काशी गुरुङलाई सम्मानित गरेको छ । कास्की शाखालाई देशको उत्कृष्ट शाखा बनाउँदै महासंघ केन्द्रबाट नगद १५ हजार रुपैयाँसहित पुरस्कृत भएपछि काशीलाई सम्मान गरिएको हो ।...
बागलुङ नगरपालिकामा प्राणी उद्यानका लागि डिपिआर सुरु
बागलुङ, २४ पुस – पर्यटक लोभ्याउन बागलुङ नगरपालिकाले ‘प्राणी उद्यान (जुलोजिकल पार्क) बनाउनका लागि बिस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम थालेको छ । बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने मालिका...
कालिका र जनसेवीको एकिकृत कारोवार शुरु
स्याङ्जा,२४ पुस – स्याङ्जाको वालिङ प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोवार बुधवारबाट शुभारम्भ भएको छ ।नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोवारको अन्तिम...
पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरुले सामुहिक राजिनामा दिने
पोखरा,२४ पुस – आशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजिनामा दिने भएका छन् । क्याम्पसमा अध्यापनरत दुुई सय १४ जना आशिक शिक्षकरुले...