शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जैविक चिया संस्कृतिको विकास गर्न “टि टक” कार्यक्रम

पोखरा, २७ पुस – पोखरामा आइतबार जैविक चिया र यसको महत्वको बारेमा ‘टि टक’ कार्यक्रम गरिएको छ । विशेष गरी अग्र्यानिक (जैविक) चियाको महत्व र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी दिन र...

बुंगादोभानमा बन्दुक पड्केको घटनामा ९ जना पक्राउ

बागलुङ, २७ पुस – आफ्नै बन्दुक पड्केर मृत्यु भएको भन्ने सूचना निराधार भएको भन्दै मृतकका छोराले गाउँले बिरुद्ध किटानी जाहेरी दिएका छन् । तमानखोला गाउँपालिका वडा नं. १ बुंगादोभानका मृतक ओमबहादुर बुढाका छोरा मेघबहादुरले स्थानीय...

रानीवनको साधारणसभा सम्पन्न

पोखरा, २७ पुस – रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष ०७५÷७६ मा सहकारीको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउने चुनौतीका छलफल भएको...

कपडा तथा फेन्सी ब्यबसायी समिति बागलुङको दशौ साधारणसभा सभा

बागलुङ, २७ पुस – जिल्लामा रहेर ब्यबसायीक काम कारोबार गर्ने ब्यापारीहरूको हकहितको लागि गठन भएको कपडा तथा फेन्सी ब्यबसायी समिति बागलुङको दशौ साधारणसभा सभा सम्पन्न भएको छ । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज...

कुखुरा पालेर वर्षमा १५ लाख कमाउन सफल गलकोटका ललीत !

बागलुङ, २७ पुस – कुखुरा पालेर बागलुङको गलकोटका किसानले बार्षिक १५ लाख बढी कमाउन सफल भएका छन् । गलकोट नगरपालिका ५ हरिचौरका ललीत श्रीषले ४ हजार कुखुरा पालेर अण्डा उत्पादन गर्छन् । अण्डा दैनिक बजार...

८५ वटै स्थनिय तहमा ‘हेलिप्याड’ बनाउदै गण्डकी प्रदेश सरकार

पोखरा,२७ पुस – गण्डकी प्रदेश सरकारले एक स्थानिय तहमा एक हेलिप्याड निर्माण गर्ने गरि काम थालेको छ । गण्डकी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकलाई हेलिकोप्टरमार्फत जाने व्यवस्था मिलउन तथा विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको...

‘पाखण्डीपन मौलाउँदा पृथ्वीनारायणको अवमूल्यन’

पोखरा,२७ पुस – जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित विचार गोष्ठीका वक्ताले पृथ्वीनारायण शाहलाई ऐतिहासिक युग पुरुषका रूपमा स्मरण गर्नुपर्ने धारणा राखेका छन् । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले शाहको तस्वीरमा माल्यार्पण गर्दै गोष्ठीको उद्घाटन...

 चिनियाँ गाई खरिद प्रकरण : ठूलो लक्ष्यमा सानो प्रगती

पोखरा,२७ पुस – तीन वर्षमा प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यसहित प्रदेश सरकारले गएको आर्थिक वर्ष २०७५÷०७६ मा सो सम्बन्धिको ऐन, ‘दुग्ध विकास बोर्डको स्थापना, व्यवस्थापन र सञ्चालन’ पारित ग¥यो । ऐन अनुसार गठन हुने बोर्डका...

चिडियाखाना संचालन गर्न पोखरा महोत्सव महोत्सव

पोखरा,२६ पुस – युनाइटेड क्लब पोखराको आयोजनामा १० औँ संस्करणको पोखरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरामा चिडियाखाना संचालनार्थ महोत्सव गर्न लागिएको हो । पोखरा महानगरपालिका वडा नं. ३०,३१ र...

गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पृथ्वीजयन्तीको शुभकामना

पोखरा,२६ पुस – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीजयन्तीको शुभकामना दिएका छन् । उनले शुभकामना सन्देशमा पृथ्वीनारायण शाहलाई ‘नेपाल एकिकरणका नायक’को संज्ञा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका केही संघ÷संस्थाले २९८ औँ पृथ्वीजयन्तीमा सार्वजनिक...

-->