आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एक्यापलाई संघीयताको मोडलमा ल्याउन मुख्यमन्त्री गुरुङको प्रस्ताव

पोखरा, २ माघ – अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)प्रति स्थानीय तहका जनप्रतिनिधि असन्तुष्ट छन् । २०२९ मा बनेको संरक्षण ऐनअनुसार चलेको एक्याप खारेज हुनुपर्ने यस क्षेत्रका अधिकांश जनप्रतिनिधिको आवाज छ । सरकारले राष्ट्रिय प्रकृति...

सुलभ उपभोक्ता सहकारीको लक्कि ड्र सार्वजनिक

पोखरा, २ माघ – पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनीक गरेको छ । असोज १ गतेदेखि पुस २९ गते सम्म सञ्चालन भएको...

नवौँ अन्तर्रा्ष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पुरा

पोखरा, २ माघ – बगर भाइ खलक पोखराको आयोजनामा हुने नवौँ संस्करणको एट ए साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।पोखरामा आउँदो माघ ६ गतेदेखि अन्तर्रा्ष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने...

जैमिनी नगरपालिकाकोको रुख काट्ने अभियान

बागलुङ, २ माघ – जैमिनी नगरपालिकाले एक साताअघि रुख बिरुवा काट्ने अभियान थाल्यो । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिको रुख नहटाईएमा जर्बजस्ती हटाएर खर्च भराउने समेतको चेतावनी दिएको छ । बर्षौ लगाएर हुर्काएका...

कास्कीमा बैंकिङ कसुरसम्बन्धि मुद्वा बढ्दो

पोखरा, २ माघ – कास्कीमा पछिल्लो समयमा बैंकिङ सम्बन्धी मुद्दा बढ्न थालेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीमा पछिल्लो ६ महिनामा बंैकिङ कसुरसम्बन्धि ३२ मुद्धा दर्ता भएका छन् । बुधबार मासिक प्रगती विवरण सार्वजनिक गर्दै...

बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम बन्ने

बागलुङ, २ माघ – बागलुङका दुई स्थानीय तहमा औद्योगिक ग्राम (उद्योग क्षेत्र) स्थापना गर्ने सम्झौता भएको छ । उद्योग क्षेत्र स्थापनाको लागि बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकाले मंगलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्झौता गरेका...

व्यवशाय संगै सामाजिक काममा खतिवडाको योगदान

पोखरा, २ माघ –  ब्यवशाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा ब्यवशाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्से गाउमा नगद तीनलाख बरावरको सहयोग गरेका छन...

एक दशकमा प्रदेशको गरिबी शुन्यमा आउँछः मुख्यमन्त्री गुरुङ

बागलुङ, २ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले अबको एक दशकमा गण्डकी प्रदेशको गरिबी शुन्यमा झार्ने बताएका छन् । ११ जिल्लामा अहिले १५ प्रतिशत परिवार निरपेक्ष गरिबीको रेखामुनी रहेको भन्दै गुरुङ पाँच बर्षमा...

बन्दीपुर दौड प्रतियोगिताको उपाधि अजितलाई

बन्दीपुर,१ माघ – नेपाल भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिकाले दौड प्रतियोगिताको सम्पन्न गरेको छ । पर्यटकीय नगरीको रूपमा परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्दै भ्रमण वर्षको प्रचारका लागि गाउँपालिकाले आयोजना गरेको दौड प्रतियोगिताको तेस्रो...

पिपिपी मोडलबारे महागरले चलायो छलफल

पोखरा,१ माघ – पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना, पातलेछाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजना र सराङकोट पर्यटन पूर्वाधार विकास आयोजना अगाडि सारेको छ ।सेती खोंच विकास...

-->