आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कालिका समाजको अधिवेशन

पोखरा, ३ माघ – कालिका समाज कास्कीको शुक्रबार प्रथम अधिवेशन भएको छ । अधिवेशनले नरेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्ष राजेश घिमिरे, सचिवमा शुक्रराज अधिकारी, कोषाध्यक्षमा सूर्य जिसीलाई समर्वसम्मत चयन...

वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा, ३ माघ – पोखरा महागनरपालिका वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा...

पोखरा म्याराथन प्रदेशको समृद्धी संग गाँसिएको छ : मन्त्री लम्साल

पोखरा, ३ माघ –   फागुन ३ गते पोखरामा हुने पोखरा १४ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथन गण्डकी प्रदेशको समृद्धी संग गाँसिएको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् । भुतपूर्व खेलाडी...

विद्यार्थी खाजा कोष र घाइतेलाई मेगाको सहयोग

पोखरा, ३ माघ –  मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्यूरोडले संस्थाको नवौं स्थापना दिवसका सन्दर्भमा सामाजिक उत्तरदायित्व अन्तर्गत् विद्यार्थी र घाइते कर्मचारीलाई सहयोग हस्तान्तरण गरेको छ । नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयको विद्यार्थी खाजा...

 पबित्र कालीगण्डकी नदी फोहोर फाल्ने ‘डम्पिङ’

बागलुङ,३ माघ –  माघे सक्रान्तिमा कालीगण्डकी नदी किनारका लाखौं मानिसले नुहाएर चोखो भएको सन्देश दिए । मगरसक्रान्ति नुहाउँदाका फाइदा धार्मिक ग्रन्थहरुमा लेखिएको छ ।दामोदर कुण्ड, कागवेनी, गलेश्वर, मालढुंगा, जैमिनीधाम, रिडी रुरु क्षेत्र र देवघाटधाममा...

बन्दीपुर र गुल्मीको धुरकोट गाउँपालिकाबीच भगिनी सम्बन्ध

तनहुँ,३ माघ – पहाडकी रानी उपनामले चिनिने तनहुँको बन्दीपुर गाउँपालिकाले गुल्मीको धुरकोट गाउँपालिकासँग भगिनी सम्बन्ध जोडेको छ। बन्दीपुर गाउँपालिकाले धुरकोट गाउँपालिकासँग पर्यटन प्रवद्र्धन र होमस्टे, तरकारी, कफी खेती विस्तारका साथै अनुभव आदानप्रदान गर्ने उद्देश्यले...

पोखरामा शनिबार आयोजना हुने मिस तामाङको तयारी पूरा

पोखरा,३ माघ – मिस तामाङको पाँचौँ संस्करण शनिबार पोखरामा हुँदैछ ।पोखरा सभागृहमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले विहीबार पोखरामा पत्रकार सम्मलेन गरि जानकारी दिएको हो । समाजका अध्यक्ष ज्याक...

न पुराना घर, न भनेजस्तो व्यापार : पोखराको पुरानो बजार

पोखरा,३ माघ – कास्कीका राजा शिद्धिनरसिंह शाहले १७७२ सालतिर भक्तपुरबाट २६ कुरिया नेवारहरुलाई पोखरा बोलाए । विन्ध्यवासिनी मन्दिर तल रहेको भीमसेनटोल वरपर बस्ती बसाए अनि व्यापारमा लाग्न आग्रह गरे । व्यापारमा कहलिएका नेवारहरुले भीमसेनटोल...

लमजूङको पुरनकोट होम स्टेमा पर्यटन वढ्न थाले

पोखरा, ३ माघ –  लमजूङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन थालेका छन । नवौ संस्करणको पोखरा महोत्सवमा आयोजक युनाईटेड क्लवले ग्रामीण पर्यटन प्रवद्र्धनका लागी होम स्टेलाई निशुल्क...

अबको ध्यान समृद्धिका लागि : अध्यक्ष थापा

बागलुङ, २ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित अखिल नेपाल महिला संघका केन्द्रीय संयोजक अमृता थापा मगरले राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले अबको सम्पूर्ण ध्यान आर्थिक समृद्धितर्फ केन्द्रीत गर्नु पर्नेमा जोड दिएकी छिन । अखिल...

-->