शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

रेडक्रस पोखरा–९ उपशाखाको २७ औँ साधारण सभा सम्पन्न

पोखरा,२९ पुस – नेपाल रेडक्रस सोसाइटी पोखरा–९ उपशाखाको २७ औँ साधारणसभा सोमबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले जेनेभा महासन्धीको आधारमा द्वन्द्व र विपद्को लागि सरकारको...

पाउँदुरमा धनधान्याञ्चल महायज्ञ

पोखरा, २९ पुस –  हंसेश्वर पशुपतिनाथ शिवालय धारापानीमा शिवपुराण धनधान्याञ्चल महायज्ञ गरिने भएको छ ।अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरमा रहेको उक्त शिवालयमा आगामी माघ १० देखि सम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो । १ सय...

सिमसिम युवा क्लवको माघे सक्रान्ति मेला सुरु

बागलुङ, २८ पुस – सिम सिम युवा क्लब काँठेखोला–२ भीमापोखरा सिमले हरेक बर्ष आयोजना गर्ने ऐतिहासिक माघे सक्रान्ति मेला २०७६ सोमवारदेखि सुरु भएको छ । ‘पृथक भूगोलभित्रको विविधतामा सम्भावनाको खोज–चौतर्फी विकास, सदभाव र एकताको...

मेलमिलाप गराउदाँ आग्रह पूर्वाग्रह राख्न हुदैन् : उपप्रमुख गुरुङ

पोखरा २८ पुस – पोखरा महागनरपालिका वडा नम्वर १६ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा...

सहिद दिवसको अवसरमा मेयर कप प्रतियोगिता

बागलुङ, २८ पुस – बागलुङमा दोस्रो मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । सहिद दिवसको अवसर पारी माघ १६ गते देखि २२ गतेसम्म प्रतियोगिता ओयोजना हुने लागेको पत्रकार सम्मेलन विच आयोजक बागलुङ नगरपालिका र...

कोषाध्यक्ष पक्राउको तरुण दलद्वारा बिरोध

बागलुङ, २८ पुस – नेपाल तरुणदलका जिल्ला कोषाध्यक्ष देबेन्द्रकुमार घर्तीलाई काठमाण्डौको ठमेलबाट प्रहरीले पक्राउ गरेकोमा बिरोध गरेको छ । घर्तीलाई पुस २३ गते ठमेलमा व्यक्तिगत काममा हिडेको समयमा प्रहरीले पक्राउ गरेको तरुणदलले आरोप लगाएको छ...

ताराखोलामा ७ बिधेयक दर्ता

बागलुङ, २८ पुस – ताराखोला गाउँपालिकाको छैठौ गाउँसभा आइतवार सुरु भएको छ । सभामा ७ वटा बिधेयक टेबुल भएका छन् । आइतवार गाउँसभामा उद्योग व्यवसाय प्रवद्र्धन बिधेयक दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए...

एउटा सहकारी जो किसानको भलो चिताउँछ !

पोखरा,२८ पुस – शिव शिखर कृषि सहकारी संस्था लिमिटेड पोखरामा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्यागिक व्यापार मेलामा जोडिन पुग्यो । सहकारीको उपकार ब्राण्ड मेलाको सहप्रायोजक हो । ७ वर्षअघि स्थापना भएको यो सहकारीसँग ‘कृषि’...

बिदेशमा रहेकाको सदस्यता नविकरण नहुने

बागलुङ,२७ पुस – नेपाल पत्रकार महासंघ बागलुङले शुद्विकरण अभियान थालेको छ । शुद्विकरण अभियान अन्र्तगत महासंघले शाखा सदस्य रहेका निर्वाचित जनप्रतिनिधि, निजामति कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नविकरण नगर्ने...

मेलमिलापले समय र पैसाको बचत : उपप्रमुख गुरुङ

पोखरा २७ पुस – पोखरा महागनरपालिका वडा नम्वर १९ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा...

-->