शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

२०२० को बर्षपुस्तक बारे छलफल

बागलुङ, ६ पुस – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले मानवअधिकार बर्ष पुस्तक २०२० बारे छलफल तथा अन्तरक्रिया गरेको छ । हरेक बर्ष मानवअधिकार बर्ष पुस्तक प्रकाशन गर्नकालागि छनौट भएका घटनाको समीक्षा गरेर निष्कर्षमा...

जनप्रिय क्याम्पस सञ्चालक समितिको पदस्थापना

पोखरा,६ पुस – जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित समितिलाई शनिबार पदस्थापना तथा शुभकामना र बधाई ज्ञापन गरिएको छ ।गत शनिबार भएको आठौं अधिवेशनमा तारा गिरी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन समितिका संयोजक...

सर्वसाधारणको लागि खुल्ला हुँदै रत्नमन्दिर

पोखरा,६ पुस – पोखराको फेवाताल किनारामा रहेको रत्नमन्दिर नेपाल ट्रष्टको स्वामित्वमा छ । कुनै बेला राजाले हिँउद बिताउने यो दरबार २०५८ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि त्यो दरबार सुनसान जस्तै छ । दरबार हत्याकाण्ड...

रंगाशालालाई सहयोग, बिद्यालयमा अक्षयकोष

नवलपुर, ५ पुस – अमर ईंग्लीस स्कुल रजहरले आफ्नो स्वर्ण महोत्सवको अवसरमा चितवनमा निर्मित अन्तराष्ट्रिय क्रिकेट रंगाशालालाई सहयोग गरेको छ । बिद्यालयका प्रिन्सिपल पदम बरालले घोषणा गरे अनुसार एकलाख रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रममा उपस्थित सहभागिले...

सिगानामा सुन्तला उत्सव

बागलुङ, ५ पुस – सुन्तला गाउँको रुपमा चिनिएको बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा शुक्रवारदेखि चौथो सुन्तला महोत्सव सुरु भएको छ । शुक्रबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख...

राहत शिक्षकहरुको माग पूरा गर्न शिक्षकहरुको माग

गोरखा, ५ पुस – नेपाल राहत शिक्षक गोरखाको शनिबार भएको कार्यक्रममा शिक्षक महासंघ, शिक्षक संघ, संगठनका अध्यक्ष तथा पदाधिकारीहरुले राहत शिक्षकहरुका जायज माग पूरा गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । शक्ति मा.वि. पाटेचौरमा भएको...

वार्षिक पुण्य तिथिमा मानव सेवा आश्रमलाई सहयोग

बागलुङ ,५ पुस – मानव सेवा आश्रम बागलुङ शाखामा रहेका लक्ष्मी नारायणहरूलाई स्वर्गीय मोतीलाल उपाध्यायको परिवारले  सहयोग गरेका छन । स्वर्गीय उपाध्यायको २६ औ वार्षिक पुण्य तिथिको अवसर तथा उनकी जेठी धर्मपन्त्नी दिलकुमारी उपाध्यायको...

सिसाखानि जाँदै गरेकाे जिप सक्न्यारमा दुर्घटना ,५ जना घाइते

बागलुङ, ५ पुस – खर्वाङ बाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं. को पिकअप जिप बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। खर्वाङबाट विरामी लिएर शिसाखानी...

मेला महोत्सव उद्योग वाणिज्य महासंघले मात्र आयोजना गर्न पाउनुपर्छ : उपाध्यक्ष ढकाल

पोखरा,५ पुस – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक प्रवर्द्धनका लागि देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवको आयोजना नेपाल उद्योग वाणिज्य महासंघले मात्रै गर्न पाउनु पर्ने बताएका छन...

कृषकका उत्पादन वडालेनै बजारमा पठायो

पर्वत,५ पुस – पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका कृषक तारा पौडेललाई कृषि क्षेत्रमा अब कस्सिएर लाग्न मन लागेको छ । अहिलेसम्म पनि व्यवसायिक रुपमा कृष उपज उत्पादनमा लागेका उनलाई अब व्यवसायमा थप लगानी गरेर...

-->