दादुरा-रुवेला विरुद्ध राष्ट्रिय खोप कार्यक्रम घोषणा
पोखरा, १९ मंसिर – गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक महिने राष्ट्रिय खोप कार्यक्रम घोषणा गरेको छ । मन्त्रालयले विहिवार पोखरामा आयोजना गरेको कार्यक्रम मार्फत आगामी चैत्र १ गतेदेखि सुरु गर्ने गरी राष्ट्रिय खोप...
कालञ्जर पर्वत विश्व पर्यटन सूचिमा समाबेश गर्छौं : तिमिल्सिना
पर्वत, १९ मंसिर – राष्ट्रिय सभाका अध्यक्ष गाणेश तिमिल्सिनाले पर्वतको जलजलामा रहेको कालञ्जर पर्वतलाई विश्वको पर्यटन सुचिमा राख्नका लागि आवश्यक पहल गर्ने बताएका छन् । उक्त क्षेत्रमा सडक, खानेपानी लगायतका पुर्वाधार निर्माण गर्नका लागि...
पोखरामा लोपोन्मुख बाजा सम्मेलन
पोखरा, १९ मंसिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एवं हिमाली सांस्कृतिक परिवारको सहकार्यमा आयोजनामा पोखरा लोपोन्मुख बाजा सम्मेलन हुने भएको छ ।नेपाली लोकबाजा संरक्षणका साथै विकास गर्ने उदेश्य सहित मङ्सिर २० र २१...
युवा संगठन बागलुङका सचिव पक्राउ
बागलुङ, १९ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठन बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ गरेको छ । साधा पोशाकमा खएिको प्रहरीको टोलिले उनलाई गल्कोटबाट पक्राउ गरेको हो...
बागलुङ महोत्सवको तयारी तिब्र
बागलुङ,१९ मंसिर – ‘कला संस्कृति संरक्षण, कृषि पर्यटन उद्योग तथा व्यापार प्रबद्र्धन’ भन्ने मुल नाराका साथ आगामी पौषमा सञ्चालन हुन लागेको बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ । पुस ११ गतेदेखि २० गतेसम्म धौलागिरी...
साझेदारी अनुदानमा बागलुङ क्षेत्र नं. १ मा १४ योजना छनौट
बागलुङ,१९ मंसिर – स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत बागलुङ क्षेत्र नं. १ मा १४ वटा योजना छनौटमा परेका छन् । ती योजनाका लागि सबैपालिका सँग समन्वय गरेर साझेदारीमा योजना सम्पन्न गर्ने लक्ष राखिएको छ ।...
बागलुङमा प्रेस संगठनको एकता टुङ्गियो
बागलुङ,१९ मंसिर – प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया बागलुङ जिल्लामा टुंगीएको छ । दुई संगठन मिलेर बनेको प्रेस संगठन नेपालको बागलुङ जिल्ला सयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाकान्त शर्मा...
भिमादको वडा नम्बर ५ र ६ मा महिला संघ वडा समिति गठन
तनहूँ,१९ मंसिर – नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ भिमाद नगरपालिकामा वडा समिति गठनलाई तीव्रता दिएको छ । भिमादका कांग्रेसी महिलाहरुको भेलाले बुधबार भिमाद नगरपालिकाको वडा नम्बर ५ र ६ मा वडा समिति गठन...
अग्रेजी नयाँ वर्षको अबसरमा पोखरामा सडक महोत्सव
पोखरा,१८ मंसिर – आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न अग्रेजी नयाँ वर्षको अबसर पारेर पर्यटकीय क्षेत्र पोखराको फेवा किनारमा २१ औ सस्करणको सडक महोत्सव आयोजना गरिएको छ । रेण्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान०...
बडिगाडखोलाको जीप दुर्घटनामा वेपत्ता शव फेला
बागलुङ, १८ मंसिर – गुल्मीको इस्मा गाउँपालिका देखि बागलुङको निसिखोला गाउँपालिका छुटेको जीप दुर्घटना हुँदा वेपत्ता रहेको एक शव फेला परेको छ । बुधबार विहान स्थानीयले इस्मा गाउँपालिका- ४ पैयापाटाका ६५ वर्षीय धनबहादुर कार्कीको...