जमानत जोगाउन सकेनन १९ उम्मेदवार, बदर मतले जित्यो १६ उम्मेदवारलाई
पोखरा, १६ मंसिर – चुनावमा स्वतन्त्रसहित २१ उम्मेदवार मैदानमा थिए । निर्वाचन आयोगका अनुसार राजनीतिक दलको मान्यता पाउन खसेको मतको ३ प्रतिशत ल्याउनैपर्छ । यस मानेमा बाँकी उम्मेदवारले जमानत जोगाउन सकेनन् । निर्वाचन ऐनमा...
बागलुङमा बामका खिमबिक्रम शाही बिजयी
बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाही निर्वाचित भएका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे ।
शाहीले ११, २३५...
१३ सय मतान्तरले बाम उम्मेदवार अघि
बागलुङ, १५ मंसिर– बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको नतिजामा बाम गठबन्धका उम्मेदवारको मतान्तर एक हजार नाघेको छ । अहिलेसम्म ढोरपान नगरपालिका–१, २ र ३ तमानखोला गाउँपालिका–१ र २,...
मतान्तर बढाउँदै बाम उम्मेदवार, राप्रपाको सुन्य
बागलुङ, १५ मंसिर– बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको नतिजामा बाम गठबन्धका उम्मेदवारको मतान्तर बढ्दै गएको छ । बागलुङ, १५ मंसिर– शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत बागलुङ क्षेत्र नं २...
यो रवीन्द्र अधिकारीको जीत हो : विद्या भट्टराई
पोखरा,१५ मंसिर – कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेता विद्या भट्टराईले यो जीत रवीन्द्र अधिकारीको जीत भएको बताएकी छन् । स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले अब...
कास्कीमा भट्टराईको जीत निश्चित, गणना हुन बाँकी मत भन्दा मतान्तर बढी
पोखरा,१५ मंसिर – कास्की-२ मा नेकपाकी विद्या भट्टराईले अग्रतालाई निरन्तरता दिइरहेकी छिन्।ताजा मतपरिणाम अनुसार उनी २०७७१ मतका साथ अगाडि छिन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलले १२ हजार २५९ मत छ।भट्टराई र पौडेलको मतान्तर ८...
बागलुङमा कांग्रेसको अग्रता कायमै
बागलुङ, १५ मंसिर– शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत बागलुङ क्षेत्र नं २ (ख) को प्रदेशसभा सदस्यको लागि मतगणना जारी छ । अहिलेसम्म ढोरपान नगरपालिका–१ तमानखोला गाउँपालिका–१ र निसीखोला गाउँपालिका–१ वडाको मतगणना सकिएको छ । तीन...
बागलुङमा मतगणना सुरु
बागलुङ, १५ मंसिर– बागलुङमा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ः४० बजेबा मतगणा सुरु भएको हो । क्षेत्र नं २ (ख) प्रदेशसभाका लागि शनिवार भएको मतदानका मत पेटिका जिल्ला...
बागलुङमा प्रदेश सभा सदस्यको मत गणना सुरु
बागलुङ, १५ मंसिर -बागलुङको क्षेत्र नम्बर–२ (ख) मा सम्पन्न गण्डकी प्रदेशसभा सदस्य उपनिर्वाचनको मत गणना सुरु भएको छ । मतदान कार्यक्रम सकिए लगतै सम्बन्धीत मतदान स्थलबाट प्रदेशसभाको मतपेटिका सुरक्षा निकायको रोहबरमा मुख्य निर्वाचन अधिकृतको...
पोखरा,१५ मंसिर -कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी रहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार व्दिा भट्टराईको दोब्बरभन्दा बढीको अग्रता कायमै रहेको छ।३३, २१, २०, १७ र १६ गरी पाँच...